Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

चितवनमा कुखुराको खोरमा पाँच लाखको कौडा, पक्राउ परे २४ जुवाडे

जिल्ला प्रहरी कार्यालय चितवन ।

प्रहरीबाट लुक्नका लागि कुखुरा पालनका लागि बनाइएको खोरमा कौडा खेलिरहेका २४ जुवाडे पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–५ कैलाशनगर बस्ने ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा सुनिल कुमार क्षेत्री लगायत २४ जनालाई बुधबार राति पक्राउ गरेको हो । 

कौडा खेलीरहेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १७ हजार १ सय ७५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

1
  • Afdtcz

    फाल्गुण ३, २०७८

    purchase tadalafil generic - real cialis sites cheap tadalafil 40mg

प्रतिकृया थप्नुहोस्
  • Afdtcz

    फाल्गुण ३, २०७८

    purchase tadalafil generic - real cialis sites cheap tadalafil 40mg

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

मोरङमा मानसिक रुपमा फरक क्षमता भएकी युवतीको बलात्कार 

प्रहरीले मोरङको रंगेलीबाट शारिरीक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । 

कार्तिक २८, २०७७

विप्लव समुहका कार्यकर्ता चन्दाको ठेली र महत्वपूर्ण दस्तावेज सहित चितवनबाट पक्राउ 

प्रहरीले पार्टी पूर्नगठन दिवसका लागि चन्दा उठाउने ठेली र महत्वपूर्ण दस्तावेज सहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला सदस्य प्रकाशचन्द्र ढका...

कार्तिक २८, २०७७

सुधीर बस्नेतका पक्षमा सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । 

कार्तिक २८, २०७७