Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सम्बन्धित समाचार

काठमाडौंमा १६ वर्षअघि अपहरण गरेर लुटपाट गर्ने जगन्नाथ ढकाल पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले १६ वर्ष अघि मोटरसाईकलमा सवार ब्यक्तिलाई दिनदहाडै अपहरणगरि लुटपाटगर्ने गिरोहका नाईकेलाई पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखाले ७ असोज २०६१ मा काठमाण्डौको जडिवुटीबाट पिडितलाई नियन्त्रणमा लिएर अपहरण गर्ने समुहका नाईंके जगन्ननाथ ढकाललाई पक्राउ गरेको हो । उनको ११ जनाको समुहले बन...}

पुरा पढ्नुहोस्

Flash News: एकतर्फी मायामा रहेका चिकित्सकले सूचना दिएर गरे आत्महत्याकाे प्रयास, यसरी भयाे उद्वार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ललितपुर प्रहरीले आत्महत्याका लागि विभिन्न थरिका आ‍ैषधी ओभरडाेज सेवन गरेर छटपटाई रहेका एकजना चिकित्सककाे मंगलबार मध्यराती उद्वार गरेकाे छ। उनकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।   महानगरीय प्रहरी कार्यालय रानीपाेखरी मार्फत ललितपुर प्रहरीकाे कन्ट्राेलमा एक युवतीले फाेन गरेर ती युवाले...}

पुरा पढ्नुहोस्

नावालिग छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पोखरामा आफ्नै नावालिग १३ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सहोदर बुवा लाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पोखराका अनुसार ३९ बर्षीय ती पुरुषले आफ्नै १३ बर्षे नावालिग छोरीलाई बिगत केही बर्ष अगाडीदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका थिए ।  ...}

पुरा पढ्नुहोस्

ललितपुरमा जीपको ठक्करले साइकल यात्री र बटुवाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ललितपुरको बालकुमारी र ग्वार्को चोकमा भएका बेग्लाबेग्लै घटनामा मंगलबार राती एकजना बटुवा र अर्का साइकल यात्रीको मृत्यु भएको छ । दुबै घटना तिब्र गतीमा आएका साना सवारीसाधनको ठक्करबाट भएको हो ।  ललितपुरको बालकुमारीमा टाटासुुमो जीपले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।  बालकुमा...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा भन्सार छलेर ल्याइएको ४३ लाखभन्दा बढीको सामान बरामद, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर नेपाल ल्याइएका ४३ लाखभन्दा बढी मूल्यको सामग्री बरामद गरेको जनाएकाे छ ।   सशस्त्र प्रहरीका अनुसार तीन छुट्टाछुट्टै घटनामा गरी उक्त सामग्री बरामद गरिएको हो भने एकजना मानिस पनि पक्राउ परेका छन् ।   शुक्रबार वीरगञ्ज महानगरपालिका–१५ पू...}

पुरा पढ्नुहोस्

सुनतस्करीका नाईके सोनी बिरुद्ध दुई अर्व ३९ करोडको मुद्दा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजश्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनीविरूद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार नौ सय ४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ। विभागले सो बराबरको बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिएर २६ असोजमा उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेको हो ।  रुपन्देही सिद्धार्थनगर–१...}

पुरा पढ्नुहोस्

कर्णाली प्रदेश प्रहरीको रुकुममा अप्रेसन, बरामद भयो १२ किलो अफिम सहित २ पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका–९ राडीबजारबाट १२ केजी अवैध लागूऔषध अफिम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा आठबिसकोट नगरपालिका-९ राडीबजार डेरा गरी बस्ने जाजरकोट नलगाड नगरपालिका–८ घर भएका ४६ वर्षीय माल बहादुर सिंह र सोही नगरपालिका–९ बस्...}

पुरा पढ्नुहोस्

दोस्रो पटकमा छोरी मार्न सफल एक क्रुर बाबु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उनले पहिलो पटक आफ्नै सहोदर छोरीको हत्या भारतमा गर्ने योजना बनाए । साली मार्ने योजनामा भिनाजु समेत तयार भए ।    उनलाई उपचारका लागि भारत लगेर हत्याको योजना बन्यो ।  यसका लागि रौतहट परोहा नगरपालिका–४ का छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ हत्या गरे बापतको रकम (सुपारी) स...}

पुरा पढ्नुहोस्