Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

करेन्ट लागेर हात्तीको मृत्यु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा करेन्ट लागेर एउटा बयस्क हात्तीको मृत्यु भएको छ । सप्तरीको कंचनरुप परेमारा गाउँमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा हात्तीको आईतबार राती मृत्यु भएको हो ।    आरक्षबाट निस्किएको हात्तीले बिजुलीको पोलमा अडेस लगाउदा पोल नै ढलेको थियो । ...}

पुरा पढ्नुहोस्

विजय र संगमको मृत्यु दुर्घटना कि हत्या? अनुसन्धानगर्दै नवलपुर प्रहरी 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नवलपुर प्रहरीले बुधबार जयश्री खोलाको बाँधमा फेला पारेको एकै घरका दाजुभाईको शवका सम्बन्धमा बिस्तृत अनुसन्धान थालेको छ ।  जिल्ला प्रहरी कार्यालय सुस्तापूर्व र इप्रका गैडाकोटका प्रहरी अधिकारीहरु घटना दुर्घटना हो वा नियोजित हत्या भन्ने बिषयको खोजीमा जुटेका हुन् । दुबै मृत्तकको शवको पोष्टमार्टमपछ...}

पुरा पढ्नुहोस्

सप्तरीमा गर्भपतन गराएको आरोपमा साढे एक वर्ष कैद सजाय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई साढे एक वर्ष कैद सजाय सुनाइएको छ ।    महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदा...}

पुरा पढ्नुहोस्

नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही...}

पुरा पढ्नुहोस्

महामारीमा पनि रोकिएन सुनको तस्करी, कोटेश्वरको सुन पसलमा महाशाखाको छापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालबाट तेस्रो देशका लागि सिमित उडान भएपनि यसमा यात्रागर्नेहरुलाई प्रयोगगर्दै सुन तस्करहरुले कारोबार गरिरहेको खुलेको छ ।  प्रहरीले सुनको तस्करीमा संलग्न मुख्य ब्यक्ति र त्यसका भरियालाई करिब १२ लाख नगद र एकसय पचास ग्राम सुन सहित नियन्त्रणमा लिएको छ ।  महानगरीय अपराध महाशाखाले भन्सार...}

पुरा पढ्नुहोस्

पैदलयात्रीलाई ठक्कर दिई फरार बस चालक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय नबिन लोहारलाई ठक्कर दिई फरार भएका ना.५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो...}

पुरा पढ्नुहोस्

फेसबुकमा फेक आइडी बनाएर बालबालिकालाई अश्लिल सन्देश पठाउने युवा पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा नक्कली परिचय र तस्वीर राखेर खोलिएको खाताबाट बालबालिकाहरुलाई यौनजन्य अश्लिल सन्देश र तस्वीर पठाउने २० वर्षीय युवालाई पक्राउ गरेको छ ।  ब्यूरोले बालिका दरबार मार्ग (नाम परिवर्तन) लाई अश्लिल सन्देश र तस्वीर पठाएको आरोपमा सिन्धुपाल्चोक, चौताराका अखिल नेपा...}

पुरा पढ्नुहोस्

सर्लाहीबाट करिब ११ क्वीन्टल बिस्फोटक पदार्थ बरामद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सीमावर्ती बलरा नाका हुदै भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको ठुलो परिमाणको बिस्फोटक पदार्थ बरामद गरेको छ । बलरा नाका हुदै ट्याक्टरमा राखेर भारतबाट ल्याउँदै गरेको बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । जिल्ला प्रहर...}

पुरा पढ्नुहोस्

हल्लाकै भरमा बढदै छ लजालु रेड पाण्डाको सिकार

दीपक खरेल ४ बर्ष अगाडि

बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रबार विश्वमै दुर्लभ जनावरमध्ये एक हाब्रे (रेड पाण्डा) को छाला सहित ६ जनालाई पक्राउ गर्‍यो ।  मह...}

पुरा पढ्नुहोस्

राम्रो कामको प्रलोभनमा मुम्बईको बेश्यालयमा बेचबिखन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मानव बेचविखन अनुसन्धान ब्यूरोले २० वर्षकी महिलालाई भारतको मुम्बईस्थित बेश्यालयमा बेचबिखन गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।    ब्युरोले निम्न आर्थिक तथा चेतनास्तर भएकी बर्ष २० की महिलालाई राम्रो तलव सुबिधा सहितको काममा लगाई दिन्छु भनी मुम्बईको बेश्यालयमा बेच्ने मेलम्ची नगरपालिका&...}

पुरा पढ्नुहोस्