Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

फेसबुकमा फेक आइडी बनाएर बालबालिकालाई अश्लिल सन्देश पठाउने युवा पक्राउ 

साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा नक्कली परिचय र तस्वीर राखेर खोलिएको खाताबाट बालबालिकाहरुलाई यौनजन्य अश्लिल सन्देश र तस्वीर पठाउने २० वर्षीय युवालाई पक्राउ गरेको छ । 


ब्यूरोले बालिका दरबार मार्ग (नाम परिवर्तन) लाई अश्लिल सन्देश र तस्वीर पठाएको आरोपमा सिन्धुपाल्चोक, चौताराका अखिल नेपालीलाई पक्राउ गरेको हो । 


उनले यी बालिका बाहेक थुप्रै अन्यलाई समेत यस्तै अश्लिल र यौनजन्य सन्देश पठाउने गरेको ब्यूरोले जनाएको छ । उसले यस्ता गतिविधी कानून बिपरित भएको र जघन्य अपराध ठहरिने भएकाले नर्गन र नगराउन सर्वसाधारणसँग अनुरोध गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नावालिग छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

पोखरामा आफ्नै नावालिग १३ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सहोदर बुवा लाई प्रहरीले पक्राउ गरेको छ । 

कार्तिक २८, २०७७

गुलाबसा हत्या प्रकरणः साथीको हत्या गरेर धरौटीमा रिहा भएका थिए आरोपी साह

प्रहरीले ६ वर्षीय अवोध बालिका गुलाबसा खातुनको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरेका महोत्तरीका अरुणकुमार साह ६ महिना अघि आफ्नै छिमेकीको हत्या आरोपमा पक्राउ परेका अभ...

कार्तिक २८, २०७७

चितवनमा कुखुराको खोरमा पाँच लाखको कौडा, पक्राउ परे २४ जुवाडे

प्रहरीबाट लुक्नका लागि कुखुरा पालनका लागि बनाइएको खोरमा कौडा खेलिरहेका २४ जुवाडे पक्राउ परेका छन् । 

कार्तिक २८, २०७७

बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेलिङ

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको...

कार्तिक २८, २०७७