Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

ताजा समाचार

अध्यक्षका प्रतिवेदन अब स्थायी समितिमा छलफल हुने 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका प्रतिवेदन स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको छ ।  सचिवालयको शनिबार बालुवाटारमा बसेको बैठकले आइतबार बस्ने स्थायी कमिटी बैठकमा अध्यक्षद्धयले प्रस्तुत गरेका दु...}

पुरा पढ्नुहोस्

शेयर बजारमा ऐतिहासिक गिरावट तर यी ९ कम्पनीका शेयरधनी नाफामा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ ।    यस्तै एक मह...}

पुरा पढ्नुहोस्

सप्तरीमा फुटबल मैदानका नाममा कामै नगरी तीन लाख झ्वाम !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सप्तरीमा प्राविधिक, खेलकुद विकास समिति र उपभोक्ता समितिको मिलमतोमा फुटबल मैदानको मर्मत संम्भार नै नगरी करिब  तीन लाख रुपैयाँ भुक्तानी लिने इन्जिनियर सहित चारजना बिरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ ।    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिका– १ अन...}

पुरा पढ्नुहोस्

नेपालको नयाँ परराष्ट्र नीतिः ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ ।  परराष्ट्र मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गरेर परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी...}

पुरा पढ्नुहोस्

एनआइसी एशिया बैंकको एटीएम फुटाउदै गर्दा एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले आइतबार मध्यराती कोटेश्वर मुनीभैरब नजिक एनआइसी एशिया बैंकको एटीएम मेशिन आधा फुटाएको र अन्य भाग फुटाउदै गरेको अवस्थामा एकजना युवालाई पक्राउ गरेको छ ।      महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार राती ११ बजे काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहे...}

पुरा पढ्नुहोस्

घाईतेलाई भट्टामा जिउँदै जलाउने महताव आलम पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले रौतहटको राजपुर घटनाका मुख्य आरोपी महताव आलमलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।  अफताव आलमको निर्देशनमा घट्ना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाईते भएका मानिसहरुलाई ट्याक्टरमा राखि ईटा भट्टामा जलाएको उनले स्वीकार गरेका छन् ।  प्रदेश २ प्रहरीले महतावलाई ल...}

पुरा पढ्नुहोस्

पुष्पालाई जंगल पठाउने निकुञ्जको तयारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

चितवनको सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैडाको बच्चालाई जंगल पठाउने तयारी गरिएको छ ।    एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको उक्त गैडाको बच्चालाई उद्दार गरी हुकाईएको हो ।    पुष्पा नाम गरेकी उक्त गैडाको बच्चा...}

पुरा पढ्नुहोस्

पोखरेललाई सराप्ने मात्रै कि उनले जुराएको मौका समात्ने

दीपक खरेल ३ बर्ष अगाडि

प्रहरी नायब महानिरीक्षक  विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भए । उनी बिरुद्ध भर्ना बरियतामा म सिनियर (बढुवा बरियतामा पोखरेल नै हुन्) भन्दै कोही डीआइजी न्यायालयको ढोका ढकढकाउन जाने अवस्था छैन् ।    सबैलाई थाह भएको ‘सार्वजनिक गोप्य’ के हो भने, पोखरेल...}

पुरा पढ्नुहोस्

सीमा बन्दमा बढ्यो लागूऔषध तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–भारत सीमा बन्द भएपछि लागूऔषधका कारोबारीले आफ्नो कालोधन्दालाई बढाएका छन् ।  सशस्त्र प्रहरीले ठुलो मात्रामा लागूऔषध सहित एकजनालाई पक्राउ गरेपछि उनी सीमा सहरका ठुला खुद्रा बिक्रेता भएको खुलेको हो ।    बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित वीरगंजबाट आइतबा...}

पुरा पढ्नुहोस्

कस्तुरीको बिना सहित तीनजना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीमा  एकथान कस्तुरीको बिनासहित तीनजना पक्राउ परेका छन् । अवैधरुपमा कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरुलाई देवदह नगरपालिका– १० भलुहीबाट प्रहरीले पक्राउ गरेको हो ।    प्रहरीले भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपा...}

पुरा पढ्नुहोस्