
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ईयू–भारत व्यापार तथा प्रविधि परिषद् स्थापना गर्ने सहमति भएको छ । सोमबार नयाँ दिल्लीमा भएको भेटमा उनीहरुको बीचमा उक्त सहमति भएको हो । यो रणनीतिक सहकार्यले दुवै पक्षलाई आगामी दिनम...
पुरा पढ्नुहोस्फ्रान्सका राष्ट्रपति एम्यानुयल म्याक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित भएका छन् । प्रमुख प्रतिस्पर्धी मारिनले पेनलाई पराजित गर्दै उनले आफ्नो कार्यकाल फेरि दोहो¥याएका हुन् । उनले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्र...
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मोनुस्को मिशन, कंगोमा रहेको नेपाली सेनाको शान्ति सैनिकहरुले १२ किलोमिटर सडक निर्माण गरेका छन । कंगोमा तैनाथ २५ नम्बर फिल्ड गुल्म (ईन्जिनियर गुल्म) ले १२ किलोमिटर लम्बाईको कातोतो–लिता–जिली सडक खण्ड निर्माण सम्पन्न ७...
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अप्रिल २८ मा युक्रेनको भ्रमण गर्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उनले भ्रमणको क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विदेशमन्त्री दिमिट्रो कुलेबासँग भेट गर्नेछन् । राष्ट्रसंघले एक विज...
पुरा पढ्नुहोस्बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारत आइपुगेका छन् । उनी बिहीबार गुजरात आइपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका हुन् । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । जोन्सन बिहीबार बिहान गुजरात आएको उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने समाचारमा उल्लेख छ ।...
पुरा पढ्नुहोस्अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियामा लगाइएको क्वारेन्टिनको नियम हटाइएको छ । अष्ट्रेलियाका सरकारी अधिकारीले उल्लेख गरेअनुसार कोभिड–१९ नियन्त्रणका लागि लगाइएको क्वारेन्टिनसम्बन्धी नियम हटाइएको हो । यससँगै अब छिटै नै अन्य प्रतिबन्ध पनि हट्ने अपेक्षा गरिएक...
पुरा पढ्नुहोस्पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मंगलबार मन्त्रीमण्डलका ती सदस्यले पदको शपथ लिएका छन् । उनीहरुलाई पाकिस्तानका कार्यवाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ दिलाएका हुन् । पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्...
पुरा पढ्नुहोस्लेफ्टिनेन्ट जनरल मनोज पाण्डे सोमबार भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर बनेका छन् । लेफ्टिनेन्ट जनरल पाण्डे सेनाका उप–प्रमुख थिए, जसले अब जनरल एमएम नरवणेबाट सीओएएसको पदभार ग्रहण गर्नेछन् । सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डे ३० अप्रिलमा जनरल नरवणेले अवकाश पा...
पुरा पढ्नुहोस्आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा १७ जना नयाँ मन्त्री नियुक्त भएका छन् । श्रीलंकाका राष्ट्रपति गोताभय राजपाक्षले सोमबार मन्त्रिपरिषद विस्तार गर्दै १७ जना नयाँ मन्त्री थप गरेका हुन् । मन्त्रिपरिषद विस्तार गरेपछि मुलुकको राजनीतिक संकट तथा आन्दोलनलाई पनि व्यवस्थापन गर्न सहज हुन...
पुरा पढ्नुहोस्युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता आफ्ना २५ सयभन्दा धेरै सैनिकको मृत्यु भएको बताएका छन् । जेलेन्स्कीले युक्रेनका २५ सयदेखि ३ हजार सैनिकको मृत्यु भएको उल्लेख गरेका हुन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको कुराकानीमा उनले थप १० हजारभन्द...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit