Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

युक्रेनको दाबी– २० हजार रुसी सैनिक मारिए 

२ बर्ष अगाडि

युक्रेनले रुसले आक्रमण सुरु गरेयता अहिलेसम्म उसका करिब २० हजार सैनिक मारिएको दाबी गरेको छ।   शुक्रबार युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो जानकारी दिएको हो । युक्रेनको रक्षा मन्त्रालयका अनुसार यो युद्धको क्रममा रुसले ठूलो क्षतिको सामना गरेको छ।   ...

पुरा पढ्नुहोस्

पाकिस्तान पुनः राष्ट्रसंघको एनजीओ कमिटीमा निर्वाचित 

२ बर्ष अगाडि

पाकिस्तान सातौंपटक संयुक्त राष्ट्रसंघको गैर–सरकारी संस्था (एनजीओ) कमिटीमा निर्वाचित भएको छ।   पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार राष्ट्रसंघको एनाजीओ कमिटीमा निर्वाचित भएको जानकारी दिएको हो।    ‘पाकिस्तान कमिटीमा निर्वाचित हुनुले राष्ट्रसंघको काममा पाकिस्तानक...

पुरा पढ्नुहोस्

नेपाली सीमा क्षेत्रका मजदुर रातारात करोडपति भएपछि अनुसन्धान गर्दै भारतीय सरकार

२ बर्ष अगाडि

भारत–नेपालको सीमावर्ती क्षेत्रका सामान्य मजदुर अचानक करोडपति भएपछि भारत सरकारले अनुसन्धान सुरु गरेको छ । भारतको सिद्धार्थनगर जिल्लाको सीमा क्षेत्रमा बस्ने २२ जनामाथि आयकर विभागको सहायतामा प्रहरीले अनुसन्धान थालेको हो ।     यस क्षेत्रमा भारत–नेपालबीच ६८ किलोमिटर खुला छ । अ...

पुरा पढ्नुहोस्

जम्मु कश्मीरमा प्रहरी इन्काउन्टरमा मारिए चार आतंकवादी

२ बर्ष अगाडि

भारत प्रशासित जम्मु कश्मीरमा बिहीबार भारतीय प्रहरीको इन्काउन्टरमा चार आतंकवादी मारिएका छन् ।   भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शोपियानको जैनापोरा क्षेत्रमा उक्त इन्काउन्टर भएको हो ।    प्रहरीका अनुसार अहिले अन्य आतंकवादीहरुको खोजी कार्य चलिरहेको छ ।  ...

पुरा पढ्नुहोस्

अमेरिकाका ३९८ सांसदमाथि रुसको प्रतिबन्ध 

२ बर्ष अगाडि

रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको छ । रुसको विदेशमन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई यात्रा प्रतिबन्धको सूचीमा थपिएको जानकारी दिएको हो ।    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले  मार्च २४ मा रुसको संसद डुमा...

पुरा पढ्नुहोस्

एक हजारभन्दा धेरै युक्रेनी सैनिकले गरे आत्मसमर्पण

२ बर्ष अगाडि

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका छन् ।   रुसको रक्षा मन्त्रालयले बुधबार युक्रेनी सैनिकहरुले आत्मसमर्पण गरेको जानकारी दिएको हो ।   ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।   ...

पुरा पढ्नुहोस्

युक्रेनमा युरोपेली संघ अध्यक्षको भ्रमण, ईयूको सदस्यता दिन तयार

२ बर्ष अगाडि

युरोपेली संघकी अध्यक्ष उर्सुला भोनडर लेयनले युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई ईयूको सदस्यता प्रक्रिया सुरु गर्न आधिकारिक प्रश्नावली बुझाएकी छन् । प्रश्नावली एउटा औपचारिक प्रक्रिया हो, जसको माध्यमबाट युक्रेनलाई ईयूमा सामेल गर्न सहयोग गर्छ ।    लेयनले युक्रेनलाई प्राथमिकतामा...

पुरा पढ्नुहोस्

को हुन् पाकिस्तानका नयाँ प्रधानमन्त्री शरीफ ?

२ बर्ष अगाडि

शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । सोमबार  संसदबाट १७४ सदस्यहरुको भेटबाट उनी प्रधानमन्त्री चयन भएका हुन् ।    प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानका संयुक्त विपक्ष दलका साझा उम्मेदवार थिए । सोमबार विश्वासको मत प्रस्तावमा मतदान भएको थियो, जसबाट उनी प्रधानम...

पुरा पढ्नुहोस्

पाकिस्तानः इमरान खानको पार्टीका सांसदले दिए सामूहिक राजीनामा 

२ बर्ष अगाडि

पाकिस्तानको संसदको तल्लो सदन राष्ट्रिय सभाबाट इमरान खानको तहरिक–ए–इन्साफ (पीटीआई)का सदस्यहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् ।    साथै उनीहरुले राष्ट्रिय सभामा हुने प्रधानमन्त्री निर्वाचनको पनि बहिष्कार गर्ने उल्लेख गरेका छन् ।   निवर्तमान प्रधानमन्त्री इमरा...

पुरा पढ्नुहोस्

अमेरिकाको रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

२ बर्ष अगाडि

अमेरिकाको लोवा सहरस्थित एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।साथै घटनामा परी थप १० जना घाइते भएका छन् ।   अमेरिकी सञ्चारमाध्यहरुका अनुसार स्थानीय समयअनुसार बिहानको साढे १ बजे  डाउनटाउन सिडर र्‍यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो ।   गोली लागेर दुई ज...

पुरा पढ्नुहोस्