Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

पञ्चेश्वर आयोजनामा महत्वपूर्ण सहमति, चाँदनी र दोधारामा सिँचाइ सुविधा दिन भारत तयार

४ बर्ष अगाडि

    महाकाली सन्धिअनुसार नेपालका चाँदनी र दोधारालाई सिँचाइ सुुविधा दिन भारत सहमत भएको छ । पुस १४ गते भारत गएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलसँग भारतले उक्त सहमति गरेको छ ।    मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम...

पुरा पढ्नुहोस्

टेकु पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका रौनियारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

४ बर्ष अगाडि

काठमाडौंको टेकु पुल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    आयोगले तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीे, निर्माण कम्पनी पप्पु कन्स्ट्रक्स...

पुरा पढ्नुहोस्

मुख्यमन्त्री राई संसदीय दलको नेताबाट हटाइए, आचार्यलाई जिम्मा

४ बर्ष अगाडि

नेकपा प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाइएको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले राईलाई हटाउँदै उक्त जिम्मेवारी आफ्ना समूहका नेता भीम आचार्यलाई दिएको छ ।    बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चय...

पुरा पढ्नुहोस्

माधवकुमार नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन् : प्रधानमन्त्री ओली

४ बर्ष अगाडि

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहालका मामुली कार्यकर्ता मात्र भएको आरोप लगाएका छन् ।    काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको प्रादेशिक भेलालाई प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ...

पुरा पढ्नुहोस्

नेकपाको वाग्मती प्रदेश संसदीय दल नेतामा मुख्यमन्त्री पौडेल ‘आउट’, शाक्य ‘इन’

४ बर्ष अगाडि

नेकपाको वाग्मती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै अष्टलक्ष्मी शाक्यलाई चयन गरेको दाहाल–नेपाल समूहले जनाएको छ ।   शाक्यलाई उक्त समूहले प्रदेशको मुख्यमन्त्रीमा पनि प्रस्ताव गरिसकेको छ । बुधबार शाक्यले बोलाएको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्मत...

पुरा पढ्नुहोस्

ठगीकी महारानी विद्या सरकार, जसकाे फन्दाबाट प्रहरी समेत जाेगिएन

४ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा ६ पुस देखि एक युवती छिन् । सुनसरी घर भएकी उनले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी छन् ।  उनी भारतसहित मलेशिया र इन्डोनेशिया घुुम्छिन् । काठमाडौंका महँगा बार र रेष्टुरेन्टमा उनले आफ्नो र साथीको जन्मदिन भब्यताका साथ मनाउछिन् ।  राजन...

पुरा पढ्नुहोस्

भारतबाट बन्दोबस्ती र सुरक्षा हेर्ने टोली एक्कासी किन आयो नेपाल? 

४ बर्ष अगाडि

उच्च स्तरीय भ्रमणको तयारीका लागि भारतीय विदेश मन्त्रालयको बन्दोबस्ती र सुरक्षा हेर्ने टोली काठमाडौं आइपुगेको छ । यद्यपी भारतबाट रक्षामन्त्री राजनाथ सिंह वा सोही तहको नेताको नेपाल भ्रमणको गोप्य तयारी भइरहेपनि यसको औपचारिक जानकारी गराइएको छैन् ।    भारतको विदेश मामिला मन्त्रालयको बन्दो...

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा अधिवेशनको तयारी पूरा, प्रतिनिधिसभा विघटनको विषय उठ्ला ?

४ बर्ष अगाडि

संघीय संसद सचिवालयले राष्ट्रिय सभाको सातौं अधिवेशनको तयारी पूरा गरेको बताएको छ । राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन् ।   राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभाको अधिवेशन सुरु हुने भएपछि प्रतिनिधि सभा विघटनको विषय...

पुरा पढ्नुहोस्

नेकपा एकताकाे मिलन बिन्दु खाेजिरहेका यी हुन् ४ चिनियाँ अन्तर्राष्ट्रिय राजनीति मामिला विज्ञ

४ बर्ष अगाडि

नेपालमा करिब ३६ घण्टा बिताएको चिनियाँ विशेष टोली चारजनाको छ । एकजना नेपालमा आइरहेका चिनियाँ कम्युनिष्ट  पार्टीका केन्द्रीय नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ ये चौ छन् ।   उनी यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकताका सुत्रधार बनेर  ८ फ...

पुरा पढ्नुहोस्

प्रहरीका ९ एसएसपी डीआईजीमा बढुवा सिफारिस

४ बर्ष अगाडि

नेपाल प्रहरीका ९ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको डीआईजी बढुवा समितिको बैठकले उनीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।    बढुवा हुनेमा गणेशबहादुर ऐर, पुरूषोत्तम कँडेल, राजेश कुमारलाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल शाह...

पुरा पढ्नुहोस्