Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

कोभिड–१९ बिरुद्ध लडन नेपाललाई निरन्तर भारतीय सहयोग

३ बर्ष अगाडि

भारतले नेपाललाई कोभिड–१९ बिरुद्ध लडन सहयोग स्वरुप एकसय ५० वटा सघन कक्ष शैया (आइसीयु बेड) उपलब्ध गराएको छ ।    स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५० वटा आइसीयु बेड...

पुरा पढ्नुहोस्

प्रावधान मिचेर नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय 

३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले पछिल्लो पटक सिफारिस गरेको निर्णय नियम बिपरित भएको भन्दै फिर्ता गर्ने निर्णय गरेको हो ।   ...

पुरा पढ्नुहोस्

मध्य तथा दक्षिण एशिया सम्मेलन: विश्व बजारसम्म पहुँचमा नेपालको जोड

३ बर्ष अगाडि

 नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ ।            &lsq...

पुरा पढ्नुहोस्

अफगानिस्तानबारे दुई दिवसीय शान्ति सम्मेलन पाकिस्तानमा हुँदै

३ बर्ष अगाडि

पाकिस्तानको इस्लामावादमा अफगानिस्तानसम्बन्धी दुई दिवसीय शान्ति सम्मेलन शनिबारदेखि हुने भएको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले अफगानिस्तानका प्रतिनिधिमण्डल शुक्रबार पाकिस्तान आइपुग्ने जनाएको रेडियो पाकिस्तानले उल्लेख गरेको छ ।    ‘अफगानिस्तानमा शान्ति...

पुरा पढ्नुहोस्

विदा भए जर्मन राजदूत सेफेर, यी कारणले स्मरणिय रहनेछ कार्यकाल

३ बर्ष अगाडि

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर आफ्नो चार वर्षे कार्यकाल समाप्तिसँगै बिहीबार काठमाडौंबाट विदा भएका छन् । परराष्ट्र सचिव  भरतराज पौडेलले मायाँको चिनो दिँदै राजदूत सेफरको विदाई गरेका थिए ।   २०७५ जेठमा तत्कालिन राजदूत माथियस मायर तीनवर्षे कार्यकाल सकेर कारमै स्वदेश फर्किएक...

पुरा पढ्नुहोस्

अफगानिस्तानलाई कोभिड बिरुद्ध लडन चीनले सघाउने 

३ बर्ष अगाडि

चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा उनले राखेका हुन् ।    उनले पछिल्लो समयमा अफगास्तिानमा...

पुरा पढ्नुहोस्

पाकिस्तानस्थित चिनियाँ परियोजनामा भएको बम विष्फोटमा १२ को मृत्यु

३ बर्ष अगाडि

पाकिस्तानमा उत्तर पश्चिमी क्षेत्रमा बुधबार एक शक्तिशाली बम बिस्फोट भएको छ । घटनामा नौ चिनियाँ र तीन पाकिस्तानी नागरिकको मृत्यु भएको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको छ ।      स्थानीय...

पुरा पढ्नुहोस्

ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व प्रथम महिला जिल बाइडेनले गर्ने

३ बर्ष अगाडि

जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्दैछिन् । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला बाइडेन त्यसतर्फ प्रस्थान गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।  ...

पुरा पढ्नुहोस्

‘नेपाली नागरिकको जीवन रक्षाका लागि अमेरिकी जनताको उपहार- खोप’

३ बर्ष अगाडि

अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ ।  अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो ।    अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरु...

पुरा पढ्नुहोस्

६७९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर

३ बर्ष अगाडि

प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र भारतीय कम्पनी एसजेभीएन लिमिटेड इण्डियाबीच  आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ...

पुरा पढ्नुहोस्