Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नेपालमा बालसैनिक मुक्त गराउन गरेको त्यो संघर्ष

३ बर्ष अगाडि

एक दशक लामो युद्धका बेला थुप्रै बालबालिकाहरु बाल सैनिकका रुपमा भर्ती गराइए। माओवादीले ४५ सय बालबालिकालाई आफ्नो जनमुक्ती सेना नेपालमा  भर्ती गराएको थियो ।    आफ्नो नियन्त्रण क्षेत्रमा उनीहरुले एकजना परिवारको सदस्यलाई आफूसँग लैजाने कार्यक्रम नै सञ्चालन गरेका थिए। त्यसबेल...

पुरा पढ्नुहोस्

चीनको नेतृत्वमा भारतबाहेक दक्षिण एसियाली देशको संगठन स्थापना

३ बर्ष अगाडि

चीन र भारतबाहेक दक्षिण एसियाली देशहरु मिलेर नयाँ संगठन स्थापना गरेका छन् । चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्रको स्थापना गरिएको हो ।    बिहीबार चीनको चोङचिङ सहरमा संगठनको घोषणा गरिएको थियो । गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली...

पुरा पढ्नुहोस्

सोमबार आउँदै अमेरिकाले दिएको जोन्सन खोप, लगाउनुअघि यी हुन् जान्नैपर्ने कुरा

३ बर्ष अगाडि

अमेरिकी सरकारले नेपाललाई दिन लागेको कोरोना संक्रमणविरुद्धको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।    अमेरिकामा कुनै बेला केही दिनका लागि प्रतिबन्ध गरेको...

पुरा पढ्नुहोस्

नेपाल–भारत रेल सेवा सम्झौताको ‘लेटर अफ एक्सेन्जमा हस्ताक्षर, बन्दरगाहबाट ढुवानीमा सहयोग पुग्ने 

३ बर्ष अगाडि

भारत र नेपालले  ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सेन्जमा हस्ताक्षर गरेका छन् । दुई देशका सरकारबीच शुक्रबार पत्रमा हस्ताक्षर भएको हो ।    दुबै देशका अधिकारीहरुले भर्चुअल समारोहका बीच कूटनैतिक पत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गरेका हुन्...

पुरा पढ्नुहोस्

पाकिस्तानी संसदीय समितिकी विदेश विभाग प्रमुख र नेपाली राजदूतबीच भेटवार्ता

३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी समितिकी विदेश विभाग प्रमुख शेरी रेहमानबीच भेटवार्ता भएको छ ।   इस्लामावादमा भएको भेटवार्ताको दौरान नेपाल-पाकिस्तान सम्बन्ध, सार्क तथा क्षेत्रीय सहयोगको विषयमा कुराकानी भएको नेपाली राजदूत अधिकारीले बताए । नेपाल र पाकिस्तानबीचको...

पुरा पढ्नुहोस्

भारतले आतंकवादीलाई पैसा दिने गरेको प्रमाण विश्वलाई देखाउनेछौं : पाकिस्तानी विदेशमन्त्री

३ बर्ष अगाडि

पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले आतंकवादीलाई पैसा दिने गरेको कुरा अन्तर्राष्ट्रिय रुपमा उठाउने बताएका छन् ।    सोमबार एक विज्ञप्तिमा उनले लाहोरको जोहार टाउनमा भएको आतंकी हमलामा भारतीय संग्लनताको ठोस प्रमाण विश्वलाई उपलब्ध गराउने बताएका छन् ।    पाकिस्...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीसहित शीर्षस्थ नेतासँग भर्चुअल संवाद गर्दै चिनियाँ राष्ट्रपति

३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली र अन्य शीर्षस्थ नेताहरुसँग चीनका राष्ट्रपति सी चिनफिङले भर्चुअल संवाद गर्ने भएका छन् ।    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले छलफल आयोजना गर्न लागेका हुन् । मंगलबार हुने छलफलमा प्रधानमन्त्री केपी ओली...

पुरा पढ्नुहोस्

पाकिस्तानद्वारा जम्मु ड्रोन हमलामा संलग्नताको आरोप अस्वीकार

३ बर्ष अगाडि

हालै भारतको जम्मुमा भएको ड्रोन हमलामा पाकिस्तानले आफ्नो संलग्नता नरहेको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ड्रोन हमलामा पाकिस्तानको नाम जोडिनु भ्रामक भएको जनाएको पाकिस्तानी सञ्चारमाध्यममा कश्मीर मिडिया सर्भिसले उल्लेख गरेको छ ।    ‘भारत सरकारले फेर...

पुरा पढ्नुहोस्

अमेरिकाद्वारा सेनालाई चार वटा ‘रेस्क्यु बोट’ सहयोग

३ बर्ष अगाडि

अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको रेस्क्यु बोट चार वटा उपलब्ध गराएको छ । सोमबार छाउनीस्थित जंगी असवाव खानामा एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।   अमेरिकी राजदूतावासका ओडीयो चिफ मेजर माइकल पी ह्वाइटले सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रा...

पुरा पढ्नुहोस्

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पूरा, यस्तो देखियो उत्सव

३ बर्ष अगाडि

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको सय वर्ष पूरा गरेको छ । उक्त अवसरमा चीनको राजधानी बेइजिङमा भव्य समारोह आयोजना गरिएको छ     उक्त समारोहमा भाग लिन पार्टीका ७० हजारभन्दा बढी सदस्य तियामेन चोकमा भेला भएका छन् । समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका साथै पार्टीले सय वर्ष...

पुरा पढ्नुहोस्