Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

भारतीय सहयोगमा ललितपुरको हिरण्यवर्ण महाविहारको पुनर्निर्माण सुरु

३ बर्ष अगाडि

ललितपुरस्थित हिरण्यवर्ण महाबिहार र डिजी छेनमा क्षमा पूजाको आयोजना गरिएको छ।    ललितपुरका स्थानीयले उक्त महाबिहारको पुन: निर्माणको काम सुरु हुनुभन्दा अघि क्षमा पूजाको आयोजना गरेका हुन्। बिहीबार आयोजना गरिएको क्षमा पूजामा नेपालका लागि भारतीय राजदूतावासका अधिकारी, नेपाल सरकारको केन्द्री...

पुरा पढ्नुहोस्

अमेरिका भन्छ: चार जना चिनियाँ ह्याकरले विश्वभर साइबर आतंक मच्चाए

३ बर्ष अगाडि

अमेरिकाको न्याय विभागले चार जना चिनियाँ ह्याकरले विश्वभर संवेदनशिल सुचनाहरु चोरी गरेको आरोपसहित एक विज्ञप्ति सार्वजनिक गरेको छ ।    ती चिनियाँ ह्याकरहरूले उद्योग र व्यापार बाहेक उड्डयन क्षेत्र, रक्षा निकाय, शिक्षा, सरकारी कार्यालय, स्वास्थ्य क्षेत्र औषधि उत्पादकदेखि सामुन्द्रिक व्याप...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीचको १० मिनेट कुराकानीमा के के भयो?

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच मंगलबार साँझ १० मिनेट टेलिफोन कुराकानी भयो ।  भारत भ्रमणमा क्रममा  ब्लिन्केनले नयाँ दिल्लीबाट प्रधानमन्त्री देउवालाई फोन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र म...

पुरा पढ्नुहोस्

इजरायलद्वारा युएईका लागि पहिलो राजदूत नियुक्त

३ बर्ष अगाडि

इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्बन्ध सामान्य हुँदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन् ।    इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई न...

पुरा पढ्नुहोस्

अमेरिकामा अवकाशप्राप्त प्रधानसेनापति र सीआईए प्रमुखबीच भेट

३ बर्ष अगाडि

अमेरिकामा नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्री र सीआईएका अवकाशप्राप्त प्रमुख जनरल डेभिड हावेल पेट्रियसबीच भेटवार्ता भएको छ । क्षत्रीले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिएका हुन् ।    क्षत्री हाल पारिवारिक भेटका लागि अमेरिकामा रहेका छन् । ‘डेभिडसँगको भ...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाका साथमा सहयोगको सदुपयोग नियाल्दै अमेरिका 

३ बर्ष अगाडि

अमेरिकी सरकारले नेपाली नागरिकको जीवन रक्षाका लागि प्रदान गरेको कोभिड–१९ बिरुद्धको खोप सोमबारदेखि देशभर लगाउन सुरु भएको छ ।   अमेरिकी जनाका तर्फबाट नेपाली जनताका लागि उपहार भनिएको खोप लक्षित वर्गमा पुगे–नपुगेको र व्यवस्थापन पक्ष सम्बन्धित दाताबाटै अनुगमनको नयाँ सुरुवात अमेरिकाल...

पुरा पढ्नुहोस्

देउवालाई फोन गरेरै मोदीले दिए बधाई, कोभिडविरुद्व मिलेर लड्नेबारे छलफल

३ बर्ष अगाडि

प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन गरेरै बधाई दिएका छन् । मोदीले ट्वीट गर्दै देउवालाई फोन गरेर बधाई दिएको बारे जानकारी दिएका हुन् ।    उनले कोरोना संक्रमणविरुद्ध मिलेर लड्नेबारे छलफल भएको बताएका छन् । यस्तै नेपाल र भारतबीच व्यापक सहयोग बढाउनका लागि पनि मिलेर का...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी इमरान खानद्वारा बधाई

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् ।   प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री खानले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गरेका हुन् ।       ...

पुरा पढ्नुहोस्

विश्वासको मत पाए लगत्तै देउवालाई मोदीले दिए बधाई

३ बर्ष अगाडि

प्रतिनिधि सभा संसदबाट विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।   मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट बधाई दिँदै देउवासँग आगामी दिनमा काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्र...

पुरा पढ्नुहोस्

इथोपियालाई उछिन्दै शान्ती सेना पठाउने दोस्रो देश बन्यो नेपाल 

३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघ अन्र्तगत धेरै शान्ति सेनाको सहभागिता भएको देशमा नेपाल एकस्थान उकिल्दै दोस्रोमा पुगेको छ । युएनका अनुसार अप्रिलमा इथोपिया भन्दा तल रहेको नेपाल मे मा उसलाई उछिन्दै दोस्रो भएको हो ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालबाट अप्रिलमा  नेपाली सेना...

पुरा पढ्नुहोस्