Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

उड्डयन क्षेत्रमा ७४ वर्षपछि बनेको इतिहास

३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ ।    बिहीबार नेपालको इतिहासमा पहिलोपटक काठमा...

पुरा पढ्नुहोस्

एमसीसीको अनुदानमा बनेका चारवटा प्रयोगशाला उद्घाटन 

३ बर्ष अगाडि

मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको ‘एमसीसी नेपाल कम्प्याक्ट’ कार्यान्वयनको लागि स्थापना गरिएको एमसीए नेपालले सडक विभागका सडक मर्मतसम्बन्धी परीक्षणका लागि आवश्यक विभिन्न उपकरणसहितका चार वटा प्रयोगशाला बनाएको छ ।   मंगलबार एक कार्यक्रमका बीच उक्त चारवटा...

पुरा पढ्नुहोस्

वरिष्ठ पत्रकार न्यौपानेलाई इन्जाको सहयोग

३ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका वरिष्ठ पत्रकार नारायण न्यौपानेलाई नेपाली पत्रकारको अन्तराष्ट्रिय संस्था इन्जाले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।    इन्जा एसियाका उपाध्यक्षसमेत रहेका वरिष्ठ पत्रकार न्यौपाने लामो समयदेखि राष्ट्रिय समाचार समित...

पुरा पढ्नुहोस्

शान्तिको कामना गर्दै युक्रेनी आरोही सगरमाथामा

३ बर्ष अगाडि

सगरमाथा आरोहणका लागि युद्धग्रस्त देश युक्रेनबाट एक आरोही नेपाल आइपुगेकी छन् ।   युक्रेनी पर्वतारोही एन्टोनिना सामोइलोभाले विश्वको सबैभन्दा अग्लो चुचुरोमा आफ्नो देशको झण्डा फहराउने आशा राखेर आएकी हुन् । उनले शान्तिको कामना गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् ।   हाल युक्रेन र...

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणसँग कलाकार र चलचित्र निर्माताको भेट

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले कलाकार र चलचित्र निर्माताहरूसँग गृह मन्त्रालयमा भेटेर उनीहरुसँग अन्तर्क्रिया गरेका छन् ।     अन्तर्क्रियाको क्रममा गृहमन्त्री खाणले चलचित्र क्षेत्रले भोग्नु परिरहेको समस्या समाधान गर्न आफूले पहल गर्ने बताए ।    जनतालाई राष्ट्र, राष्ट्रिय...

पुरा पढ्नुहोस्

ललितपुरस्थित अक्सिजन प्लान्टमा भएको विष्फोटमा परी मृत्यु हुने दुई पुगे 

३ बर्ष अगाडि

ललितपुरस्थित औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटमा परी घाइते भएकामध्ये थप एक मजदुरको मृत्यु भएको छ ।   काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार भारत घर भइ सोही प्लान्टमा काम गर्ने वर्ष २५ का राजकुमार महतोको बिएण्ड...

पुरा पढ्नुहोस्

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस नेपालमा 

३ बर्ष अगाडि

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आइपुगेका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणमा नेपाल आएका हुन् । उनले नेपाल आएसँगै स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडासँग भेटवार्ता गरेका छन् ।   ...

पुरा पढ्नुहोस्

ललितपुरको सगरमाथा अक्सिजन ग्यास प्लान्टमा कसरी भयो विस्फोट ?

३ बर्ष अगाडि

सगरमाथा अक्सिजन ग्यास प्लान्टमा बिस्फोट हुँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।    बिहीबार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइै पड्किँदा ब्रिजमोहन महतोको...

पुरा पढ्नुहोस्

सात दशकपछि देशमा सञ्चालन भयो अर्को अन्तर्राष्ट्रिय विमानस्थल

३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो । ...

पुरा पढ्नुहोस्

भेरी अस्पताललाई सम्मान

३ बर्ष अगाडि

बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ ।    आर्थिक वर्ष  २०७८-७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो । बाँकेका...

पुरा पढ्नुहोस्