
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको छ । बुधबार बिहान स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजना र पशुपति क्षेत्र विकास कोषको सहयोगमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेको प्रमुख आतिथ...
पुरा पढ्नुहोस्रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईँ नेतृत्वको समितिले स्थलगतरूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन मंगलबार गृहमन्त्र...
पुरा पढ्नुहोस्मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अघिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक कमल पोखरी अर्थात् पलिस्वाँ पुखुः सार्वजनिकरुपमा फर्काउन माग गर्दै बोडेका स्थानीयले आज उच्च अदालत पाटनमा धर्ना दिएका छन् । धार्मिक र सांस्कृतिक महत्व बोकेको पोखरीमाथि विभिन्न चलखेल गर्दै अवैधरुपमा...
पुरा पढ्नुहोस्निगजढ विमानस्थलबारे छलफल आयोजना हुने भएको छ । नेपाली समाज इभीले ११ असारमा जुम मिटिङमार्फत छलफल आयोजना गर्न लागेको हो । कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, कशिश दास श्रेष्ठ र शिव अधिकारी वक्ताको रुपमा रहने आयोजकले जनाएका छन् । निजगढमा विमा...
पुरा पढ्नुहोस्दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य वस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मंगलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्यो...
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले क्लबले नेपालको अस्प...
पुरा पढ्नुहोस्नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति रुकमांगद कटवालको मिर्गौलामा समस्या देखिएपछि प्रत्यारोपणको तयारी गरिएको छ । दुवै मिर्गौलाले काम नगरेपछि प्रत्यारोपणको तयारी गरिएको हो । हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनको डायलसिस हुँदै आएको छ । मिर्गौला प्रत्यारोपणको लागि दाताको खोजी भइरहेको...
पुरा पढ्नुहोस्करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाको शव समुद्रमा भेटिएको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुग...
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले यस्तो बताएका हुन् ।&nb...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit