
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा...
पुरा पढ्नुहोस्महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति बैंकको लापरवाहीका कारण सास्ती भोग्न बाध्य भएका छन् । दस नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपाङ्गता भएकालाई अपाङ्गता भत्ता र ज्येष्ठ न...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु गरिने उनले बताए । &nb...
पुरा पढ्नुहोस्धनुषाको जनकपुर जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक/एक जनाको मात्र उम्मेद्वारी परेकाले ५ जना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ । निर...
पुरा पढ्नुहोस्चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा न्यूनस्तर तथा दूषित उत्पादन साथै बिक्रीवितरण गरेको कसूरमा खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले २७ थान मुद्दा विभिन्न जिल्ला प्रशान कार्यलय तथा जिल्ला अदालतमा दायर गरेको छ । खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । उक्त प्रदेशमा देउवा प्यानलका कृष्ण यादव र विमलेन्द्र निधिनिकट रामसरोज यादव सभापतिमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस प्रदेश नम्बर २ को अधि...
पुरा पढ्नुहोस्एसियाली विकास बैंक (एडीबी) ले तीन शीर्ष चिनियाँ निर्माण कम्पनीहरूलाई नियम उल्लंघन गरेकोमा कालोसूचीमा राखेको छ । उनीहरूलाई नेपालको प्रमुख विमानस्थलको पूर्वाधार विकास परियोजनामा सहभागी हुनबाट पनि एडीबीले रोक लगाएको आजको काठमाडौं पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ । एडीबीले चाइना सीएमसी इन...
पुरा पढ्नुहोस्महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन् । सोमबार काठमाण्डाैमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित ब...
पुरा पढ्नुहोस्काठमाण्डौको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । उनका अनुसार आगो नियन्त्रणका लागि काठमाण्डौ महानगरपालिकाको दमकल बोलाइएको छ । ‘हामी आगो निय...
पुरा पढ्नुहोस्मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थिय...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit