Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

प्रहरीको ४ एआईजी पदका लागि यी हुन् प्रतिस्पर्धी डीआईजीहरु

३ बर्ष अगाडि

नेपाल प्रहरीमा हाल ४ एआईजी पद खाली छ । हालै मात्र चार एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्तको अवकाश र धीरजप्रताप सिंहको आईजीपीमा बढुवापछि उक्त पद खाली भएको हो ।    ५ पद खाली भए पनि केही दिनअघि मात्र बढुवा समितिले एकल रुपमा वसन्त लामालाई एआई...

पुरा पढ्नुहोस्

निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई २० लाख दिइने

३ बर्ष अगाडि

सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।    गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्...

पुरा पढ्नुहोस्

आईजीपी सिंहले निर्वाचन सुरक्षाबारे प्रदेश प्रहरी प्रमुखलाई दिए यस्तो निर्देशन

३ बर्ष अगाडि

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताएका छन् ।    ने...

पुरा पढ्नुहोस्

एक वर्ष थपियो प्रतिरक्षा विश्वविद्यालयको म्याद 

३ बर्ष अगाडि

नेपालमा  पहिलोपटक स्थापना गर्न लागिएको प्रतिरक्षा विश्वविद्यालयको निर्माणको म्याद एक वर्ष थप गरिएको छ । राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, सैन्य मामिला, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिला लगायत विषयमा रणनीति तय तथा अध्ययन/अध्यापनका लागि विश्वविद्यालय खोल्न २०७६ सालमा गठन आदेश जारी भ...

पुरा पढ्नुहोस्

हतियारसहित दुई भारतीय नागरिक पक्राउ 

३ बर्ष अगाडि

शनिबार हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् ।   सशस्त्र प्रहरी बलले सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई पक्राउ गरेको हो ।    पक...

पुरा पढ्नुहोस्

दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने युवा पक्राउ 

३ बर्ष अगाडि

विवाहमा दाइजे मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने एक युवा झापाबाट पक्राउ परेका छन् । प्रहरीले शुक्रबार झापास्थित झापा गाउँपालिका–४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई पक्राउ गरेको हो ।    मेचीनगर नगरपालिका–१५ स्थित बेहुलीको घरमा चौधरीले दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर...

पुरा पढ्नुहोस्

४६ म्यादी प्रहरीको जागिर चट् 

३ बर्ष अगाडि

आचरणविपरीतको गतिविधि गरेको आरोपमा ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । उनीहरु सेवाबाटै बर्खास्तमा परेको नेपाल प्रहरीले बताएको छ ।    नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरुले माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँ...

पुरा पढ्नुहोस्

सैनिक पर्यवेक्षकका लागि विभिन्न मिसनमा जाने ५६ उच्च सैन्य अधिकारी छनोट

३ बर्ष अगाडि

नेपाली सेनाले आगामी असारदेखि असोजसम्म विभिन्न मिसनमा तैनाथ हुने जाने सैनिक पर्यवेक्षक तथा स्टाफ अधिकृतको छनोट गरेको छ । सेनाले ५६ जना यस्ता अधिकारी छनोट गरेको हो ।    महासेनानीहरु हरिबहादुर चौहान (युनिस्फा), सरोजकुमार अधिकारी (मिनुस्मा), दिवाकर विक्रम राणा (मिनुस्का), शिवराज पन्त (मि...

पुरा पढ्नुहोस्

डीएसपीभन्दा माथिका अधिकारीलाई माली मिसनमा अवसर

३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको ‘युनाइटेड नेशन्स मल्टिडाइमेन्स्नल इन्टिग्रेटेड स्ट्याबिलाईजेसन मिसन इन माली (मिनुस्मा) का लागि स्पेशिएल अस्टिस्ट्यान्ट, पि थ्री पदमा पदपूर्तिका लागि आवेदन खुलेको छ ।   आवेदन दिन प्रहरीका डीएसपी वा सोभन्दा माथिको योग्यता हुनुपर्ने छ । यस्तै, कम्तीमा १ पटक यूएन म...

पुरा पढ्नुहोस्

रुकुम पश्चिममा तरुण दल र वाईसीएलका युवाबीच झडप हुँदा पाँच घाइते

३ बर्ष अगाडि

रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाईसीएलका कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।    शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुबै पक्षका गरी ५०–६० जनाको समूह थियो ।  &...

पुरा पढ्नुहोस्