
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

काठमाडौंको तिनकुनेस्थित गैरीगाउँ पेट्रोल पम्पनजिकै एकजनाको चक्कु प्रहार गरी हत्या गरेको र अर्का एकजनालाई गम्भीर घाइते बनाएर फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौंको नैकापबाट २५ वर्षीय मुण्डा भन्ने सर...
पुरा पढ्नुहोस्काठमाडौंबाट २० लाख रुपैयाँमा सुनौलो कछुवा बेच्न लागेका एक युवा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले २३ वर्षीय आशिष थापा घर्तीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-७ चावहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट १...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय कार्यान्वयन भइसकेकाले अन्तरिम आदेश दिन नपर्ने जनाएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो । ‘निवेदकले रोक्न माग गरेको निर्णय...
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतले आगामी सुनवाइ निर्वाचनपछिका लागि राखेको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ गर्दै न्यायाधीश...
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको भएको बताएका छन् । सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा बिहीबार उनले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न...
पुरा पढ्नुहोस्निर्वाचन आयोगका आयुक्तलाई दुर्व्यवहारको आरोपमा आयोगमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र शाही फिर्ता भएका छन् । निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई अभद्र व्यवहार गरेको आरोप एसपी शाहीमाथि छ । बुधबार आयुक्तको गाडीमा एसपीको सवारी गाडी ठोक्किएपछि शाहीले अभद्र...
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलका कार्यकर्ताले रूकुम पश्चिमको एक प्रहरी चौकी तोडफोड गरेका छन् । जिल्लाको नुवाकोट प्रहरी चौकीमा उनीहरुले आक्रमण र तोडफोड गरेको प्रहरीले जनाएका छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी विष्णुप्रसाद सोतीका अनुसार घटना आज बिहानको हो । कांग्...
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौं...
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ । बुधबारको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ । एआईजी विश्वराज पोखरेलले आफू सिनियर हुँदाहुँदै जुनियर...
पुरा पढ्नुहोस्रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्र...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit