Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

भारतबाट तेल ल्याउने, टैंकरमै लुकाएर उत्तै लैजाने 

३ बर्ष अगाडि

नेपाल आयल निगमका दुई जना चालक यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा छन् । दुबै ना ७ अ २९९५ र ना ७ ख ३६९६ नम्बरका आयल निगमका टैंकरका चालक हुन् ।    नेपाल आयल निगमले ३ मंसिरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पत्र लेख्दै यी दुई चालक बिरुद्ध अनुसन्धान गर्न अनुरोध गरेको...

पुरा पढ्नुहोस्

सैनिक सहयाेग सुचारू गर्ने चीनका रक्षामन्त्रीकाे प्रतिवद्वता (भिडियाे सहित)

३ बर्ष अगाडि

नेपालकाे एकिदने कार्यगत भ्रमणमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङगेले नेपाल बसाइमा सबैभन्दा लामाे समय सैनिक मुख्यालय जंगी अड्डामा बिताएका छन्।    नेपाली सेनाकाे सम्मान गारत ग्रहण गरेका रक्षामन्त्री फेङगेले त्यसपछि  प्रधान सेनापति पूर्णचन्द्र थापासंग प्रधान सेन...

पुरा पढ्नुहोस्

काज सरुवा भएका बाहिनीपतिहरुलाई गृहसचिवको निर्देशन, राम्रो गर्नुहोस अन्यथा राम्रो हुने छैन् 

३ बर्ष अगाडि

गृहसचिव महेश्वर न्यौपानेले बाहिनीपतिको रुपमा  काज सरुवा भएर त्यसतर्फ खटिई जान लागेका ८ डीआईजी र एक एसएसपीलाई हल्चोक पुगेर निर्देशन दिएका छन् ।    गृहसचिव न्यौपानेले बाहिनीपतिहरुले कार्यक्षेत्रमा आफु मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक...

पुरा पढ्नुहोस्

चिनियाँ रक्षामन्त्री वेइ फेङगेलाई सैनिक मुख्यालयमा यसरी स्वागत गरियो

३ बर्ष अगाडि

नेपालको ८ घण्टे कार्यगत भ्रमणमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङगेलाई नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत गरेका छन् ।  नेपाली सेनाले रक्षामन्त्री फेङगेलाई सम्मान गारद अर्पण गरेको थियो ।  रक्षामन्त्री फेङगे र प्रधानस...

पुरा पढ्नुहोस्

मोरङमा मानसिक रुपमा फरक क्षमता भएकी युवतीको बलात्कार 

३ बर्ष अगाडि

प्रहरीले मोरङको रंगेलीबाट शारिरीक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार अपरान्ह दुई बजे रंगेली नगरपालिका–५ बहुवान स्थित कदमगाछि टोल बस्ने ती युवतीलाई २५ वर्षका  बौका भन्ने सुरेन्द्...

पुरा पढ्नुहोस्

चिनियाँ रक्षामन्त्री र गृहमन्त्रीले जव कुइनो मिलाए

३ बर्ष अगाडि

नेपालको कार्यगत भ्रमणका लागि आएका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर  वेइ फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको जिम्मबारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई थियो । उनी रक्षा सचिव सहितको दलबल लिएर समयमै विमानस्थल पुगे । हातमा आर्कषक पुष्पगुच्छा थियो । ...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित)

३ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना  नायब महानिरीक्षक (डीआइजी) र एकजना वरिष्ठ उपरीक्षकको  काज सरुवा गरेको छ ।  गृहमन्त्री रामबहादुर थापाले  बिहीबार मन्त्रिस्तरीय निर्णयर्दै उनीहरुको काज सरुवा गरेका हुन् ।  सशस्त्र प्रहरीको उपत्यका हेर्ने पशुपति बाहिनीको...

पुरा पढ्नुहोस्

कास्कीमा ट्राफिक जरिवाना अब सिधै बैंकमा 

३ बर्ष अगाडि

कास्की जिल्ला भित्र सवारी नियम उलंघनगर्ने चालकहरुले नगदमा बुुझाउदै आएको जरिवाना रकम अब सिधै बैंकमा जम्मा गर्ने ब्यवस्था गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले आफु मातहत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको हातामा ग्लोबल आइएमइ बकैंको जरिवाना रकम राजस्व खाता सुविधा उपलब्ध गराएको हो ।&...

पुरा पढ्नुहोस्

सीमा सुरक्षा र व्यवस्थापनको सुत्राधार बन्यो कोभिड महामारी 

३ बर्ष अगाडि

कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो ।    कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...

पुरा पढ्नुहोस्

विप्लवका कार्यकर्तासँग भेटियो सेनाको युद्ध भैरब गणका कागजपत्र, अनुसन्धानगर्दै प्रहरी

३ बर्ष अगाडि

प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताका साथबाट नेपाली सेनाको युद्ध भैरब गणसँग सम्बन्धित महत्वपूर्ण कागजपत्र बरामद भएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कालिमाटीको संयुक्त कारबाहीमा पक्राउ परेका ६ जना विप्लव...

पुरा पढ्नुहोस्