
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

सेनाको अगुवाइमा एक महिनादेखि सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान २०२२’ को टोलीबाट प्रधानसेनापति प्रभुराम शर्माले कार्यप्रगति विवरण लिएका छन् । भिडियो टेलिकम्युनिकेसनबाट क्याम्पेन लिडरहरुसँग गरिएको संवादमा प्रधानसेनापति शर्माले सेनाका सकलदर्जाले गरिरहेको कार्यहरुको उच्च म...
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचनका लागि देशका तीनै सुरक्षा निकायले जनशक्ति खटाउनेदेखि अन्य तयारी पूरा भएको जनाएका छन् । चुनावका लागि स्थान विशेष हेरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा योजना तयार गरेको जनाएका हुन् । जिल्लामा रहेका निर्वाचन सुरक्षा समितिहरुले मतदानस्थलको अवस्...
पुरा पढ्नुहोस्रोल्पाको गंगादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी के...
पुरा पढ्नुहोस्एसियाली खेलकुदको तयारीका क्रममा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी  ...
पुरा पढ्नुहोस्सरकारले आगामी स्थानीय तहको निर्वाचनको लागि करीब २ लाख ६० हजारको संख्यामा सुरक्षाकर्मी र करीब ३ लाखको हाराहारीमा कर्मचारी परिचालन गरेको छ । सोमबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै नेपाल सरकारले संविधान, प्रचलित कानून तथा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुरुप नि...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट बैशाख २६ गते निर्वाचन सुरक्षार्थ देशभर खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् । उनले न...
पुरा पढ्नुहोस्कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटप...
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीमा रिक्त १२ नायब महानिरीक्षक बढुवामा पुरानो बढुवा वरियता उथलपुुथल बनाउने संकेत दिएसँगै यतिबेला बढुवाका प्रत्यासीहरुको दिनचर्या र सन्ध्याकालीन भेटघाट शक्ति केन्द्र र बिचौलिया केन्द्रित हुन थालेको छ । यसपटकको डीआईजी बढुवाले भावी महानिरीक्षक यात्रा सहज हुने विश्वा...
पुरा पढ्नुहोस्नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई घरदैलोको क्रममा सुरक्षित रहन अनुरोध गरेको छ । घरदैलो कार्यक्रम गरिरहँदा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन खाँदा बेहोस हुने र चक्कर लागेर लड्ने गरेका घटनाहरु पाइएकोले सुरक्षित रहन आग्रह गर्दै सूचना जारी गरेको हो । त्यस्तो सूचना भए प...
पुरा पढ्नुहोस्राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यले जिम्मेवारी सम्हालेका छन् । डीआईजी आचार्यले आइतबारदेखि जिम्मेवारी सम्हालेका हुन् । उनले प्रतिष्ठानको सम्पुर्ण गतिविधीहरु समेटिएको प्रस्...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit