Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सशस्त्र प्रहरी बलका डीआईजी नारायणदत्त पौडेल एआईजीमा एकल बढुवा सिफारिस

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका डीआईजी नारायण दत्त पौडैल एआईजी बढुवाका लागि  सिफारिस भएका छन्  । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस भएको हो । वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस भएका हुन् ।   गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेलल...

पुरा पढ्नुहोस्

महानिरीक्षक सिंहमाथि थप अनुसन्धान गर्न आयोगका सदस्यको अनुरोध 

३ बर्ष अगाडि

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहमाथि मानव अधिकार उल्लंघनको विषयमा अनुसन्धान गर्न सराेकारवाला निकायलाई अनुराेध गरेका छन् ।    बुधबार आयोगका सदस्य मिहिर ठाकुरले सरोकारवाला सबैलाई महानिरीक्षक सिंहमाथि अनुसन्धानको लागि आग्रह गरेका हुन् ।...

पुरा पढ्नुहोस्

नेपाल र भारतका सेना प्रमुखबीच छलफल

३ बर्ष अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतका नवनियुक्त स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।   प्रधानसेनापति शर्माले भिडियो कन्फरेन्स मार्फत सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका हुन् । त्यस अवसरमा शर्माले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएक...

पुरा पढ्नुहोस्

एकान्तकुनाको यातायात व्यवस्था कार्यालयबाट १० बिचौलिया पक्राउ 

३ बर्ष अगाडि

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा  सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना बिचौलिया पक्राउ परेका छन् ।     लामो समयदेखि एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयको परिसर तथा बाहिरसमेत अनधिकृत रुपमा मानिस भेला भई कार्यालयमा व्यक्तिगत काममा आउने मानिसलाई पनि अनावश्य...

पुरा पढ्नुहोस्

कञ्चनपुरमा राति साथीलाई पार्टी दिएर सुतेका युवक मृत फेला

३ बर्ष अगाडि

भीमदत्त नगरपालिकामा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका साथीहरुलाई नियन्त्रणमा लिएको छ ।    भीमदत्त–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेयको मृत्यु भएको हो । जापानको भिसा लागेपछि उनले मंगलबार साँझ नाइन इलेभन होटलमा पार्टी गरेका थिए ।    राति त्यही होट...

पुरा पढ्नुहोस्

अपडेट : त्रिभुवन विमानस्थल सुचारु, गलत सूचनाबारे अनुसन्धान गर्दै प्रहरी

३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुनः सञ्चालन भएको छ । विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनी अज्ञात व्यक्तिबाट फोन आएपछि विमानस्थल खाली गरिएको थियो ।   विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले त्यस्तो शंकास्पद वस्तु केही नभेटिएको पर्दाफासलाई जानकारी दिए । ‘अहिल...

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु खोज्न खटियो सुरक्षाकर्मीको टोली

३ बर्ष अगाडि

अज्ञात व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनी फोन गरेपछि विमानस्थल खाली गरिएको छ ।    हाल नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोली विमानस्थलमा खटिएको छ । उक्त टोलीले शंकास्पद वस्तुको सर्च अपरेसन जारी राखेको विमानस्थल सुरक्षा कार्यालयका प्र...

पुरा पढ्नुहोस्

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्रीको निर्देशन 

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् ।   उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरे ।   मंगलबार आफ्नो गृह जिल्ला आएका खा...

पुरा पढ्नुहोस्

धनुषामा गाडीको ठक्करबाट प्रहरी वरिष्ठ हवल्दारको मृत्यु 

३ बर्ष अगाडि

धनुषामा एक प्रहरीका वरिष्ठ हवल्दारको गाडीको ठक्करबाट मृत्यु भएको छ। सोमबार राति नम्बर नखुलेको गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो ।    प्रहरीले दिएको जानकारीअनुसार पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको ढल्केब...

पुरा पढ्नुहोस्

दाङमा इनार खन्ने क्रममा पुरिएका दुई जनाको शव फेला

३ बर्ष अगाडि

तुलसीपुर उपमहानगरपालिका–१३ मा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवाको शव आज फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव तीन दिनपछि फेला परेको हो ।    गत शनिबार बिहान ११ बजे साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा चौधरी माट...

पुरा पढ्नुहोस्