Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सुर्खेतमा मदिरा सेवन गरेर वरिष्ठ सईद्वारा निर्वाचन अधिकृत र स्थानीयलाई कुटपिट

३ बर्ष अगाडि

सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने एक प्रहरी पक्राउ परेका छन् ।    बुधबार राति मदिरा सेवन गरेर निर्वाचनका अधिकृत लगायत कर्मचारी र स्थानीयलाई पनि कुटपिट गरेको आरोपमा प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्ट पक्राउ परेका हुन् ।   ...

पुरा पढ्नुहोस्

निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत

३ बर्ष अगाडि

अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । साथै, यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडिए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ ।    स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि पाँच अर्ब...

पुरा पढ्नुहोस्

मौन अवधिमा झडप : मुगुमा ९ राउण्ड गोली चल्यो, सुनसरीमा मेयर उम्मेदवारको गाडीको हावा खुस्काइयो

३ बर्ष अगाडि

मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवादमा गोली चलेको छ । बुधबार सोरु गाउँपालिका–३ भिईमा झडप भएको हो ।    माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार मनकला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताहरुले हुलहुज्जत तोडफोड र आगजनी प्रयास गरेका थिए ।प्रहरीले स्थिति नियन्त्रणमा लिन ३०३ राईफ...

पुरा पढ्नुहोस्

पर्सा राष्ट्रिय निकुञ्जबाट सेनाद्वारा हतियार बरामद 

३ बर्ष अगाडि

नेपाली सेनाको पर्सा राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ टोलीले बुधबार हतियार तथा अन्य केही सामग्री बरामद गरेको छ ।   सेनाले दिएको जानकारीअनुसार सिद्धिबक्स गण र निकुञ्‍ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको संयुक्त गस्ती टोलीले खोज तथा तलासीको दौरान हतियारसहित ४ जना व्यक्तिहरुलाई...

पुरा पढ्नुहोस्

कलंकीमा टिप्परको ठक्करबाट धादिङका अधिकारीको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१४ कलंकी चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।    प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबँेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएक...

पुरा पढ्नुहोस्

सुर्खेतमा एमाले र कांग्रेसबीच झडपमा प्रहरीसहित ६ घाइते

३ बर्ष अगाडि

सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच मंगलबार राति झडप भएको छ । झडपमा एमाले समर्थक दुई जना घाइते भएका छन् भने चार प्रहरीलाई सामान्य चोट लागेको छ ।    सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टले पर्दाफासल...

पुरा पढ्नुहोस्

मधेस प्रदेशमा निर्वाचन सुरक्षा थ्रेट बढेपछि यस्तो छ प्रहरीको तयारी

३ बर्ष अगाडि

वैशाख ३० मा स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।    निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । विशेष गरेर नेपालको मधेस...

पुरा पढ्नुहोस्

बुटवलमा सुन पसलमा चोरी गरेको आरोपमा तीन जना भारतीय पक्राउ

३ बर्ष अगाडि

सुन चोरीको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत वैशाख १३ मा बुटवल उपमहानगरपालिका–१३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।   पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ व...

पुरा पढ्नुहोस्

मोदीको सुरक्षाका लागि बन्दोबस्तीका सामग्रीसहित ‘एड्भान्स टोली’ लुम्बिनीमा

३ बर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणको सुरक्षा प्रबन्धका लागि भारतीय सुरक्षाकर्मीसहितको एउटा टोली भारतीय वायुसेनाको विमानबाट लुम्बिनीमा अवतरण गरेको छ ।    भारतको नयाँ दिल्लीबाट आएको उक्त विमान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गौतमबुद्ध अन्तर्राष्...

पुरा पढ्नुहोस्

व्यक्तिगत रिसइबीले चितवनका परियारको हत्या भएको प्रहरीको अनुमान

३ बर्ष अगाडि

धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मंगलबार साँझ अन्त्येष्टि गरिएको हो ।   चितवन प्रहरीले यो घटना चुनावसँग सम्बन्धित नभएको र व्यक्तिगत रिसइबीका कारण भएको हुनसक्ने आ...

पुरा पढ्नुहोस्