
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लमजुङ क्व्होलासोथर गाउँपालिका–३ मा रहेको घलेगाउँलाई सुखी गाउँ घोषणा गरेका छन् । शुक्रबार घलेगाउँ पुगेर ओलीले समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको यो गाउँलाई सुखी गाउँ घोषणा गरेका हुन् । दक्षिण एस...}
पुरा पढ्नुहोस्प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले फरार...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशका एसएसपी, एसपी र डीएसपीसहित १७ जना रेकर्डमा जनिने गरी पुरस्कृत भएका छन् । प्रदेशका विभिन्न स्थानमा दरबन्दीका रहेका प्रहरी अधिकारीहरुले आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित तवरबाट सम्मन्न गरी उत्कृृष्ण कार्य सम्पादन गरेको हुँदा उनीहरुलाई पुरस्कृत गरिएको कर्णाली प्रदेश...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । ‘आज बे...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टी आवद्ध...}
पुरा पढ्नुहोस्गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह...}
पुरा पढ्नुहोस्शनिबार एनएमबी बैंकको आयोजनामा नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । बबरमहलस्थित एनएमबी बैंकको प्रमुख कार्यालयबाट सुरु भएको यो कार्यक्रम बसन्तपुर डबलीसम्म पुगी समापन भएको हो । कोभिड–१९ को महामारीको कारण २ वर्ष रोकिएको यो कार्यक्रम यस वर्षबाट पुनः आयोजना गरिएको...}
पुरा पढ्नुहोस्भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुद्ध जयन्तिको अवसर पारेर यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरिने बताएका हुन् । उनका अनुसार विमानस्थलमा अब टर...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मितिप्रति नै संशय हुने खालका अभिव्यक्ति आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । थपलियाले धेरै विषयमा बहस र छलफलपछि स्थानीय तह निर्वाचनको मिति तोकिएको भएपनि त्यसमाथि नै संशय हुने खालका अभिव्यक्ति आइरहेक...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचन हार्ने डरले अहिले सत्तारुढ दलहरु अतालिएको बताएका छन् । गठबन्धनको भित्रभित्रै पहिरो जाने अवस्था भएपछि उनीहरु अतालिएको उनको भनाइ छ । नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit