Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कर्णाली प्रदेशका एसएसपी, एसपी र डीएसपीसहित १७ जना रेकर्डमा जनिने गरी पुरस्कृत

कर्णाली प्रदेशका एसएसपी, एसपी र डीएसपीसहित १७ जना रेकर्डमा जनिने गरी पुरस्कृत भएका छन् । 

 

प्रदेशका विभिन्न स्थानमा दरबन्दीका रहेका प्रहरी अधिकारीहरुले आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित तवरबाट सम्मन्न गरी उत्कृृष्ण कार्य सम्पादन गरेको हुँदा उनीहरुलाई पुरस्कृत गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

 

पुरस्कृत हुनेहरुमा एसएसपी चक्रबहादुर सिंह, एसपी पदम बहादुर विष्ट, डीएसपीहरु नरेन्द्र चन्द, सुमित खड्का, कृष्ण ओझा, विष्णुप्रसाद सोती, निरन्जन थापा पुरस्कृत भएका हुन् । 

 

यस्तै, प्रहरी जवानहरु मानबहादुर थापा, हिक्मत मल्ला, विमल रानामगर, प्रकाश विक, विद्या बस्नेत, भरत कुमार खड्का, मिलन शाही, समान दहित र सुनिल चौधरी पनि पुरस्कृत भएका हुन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै