
नेपाल आयल निगमका दुई जना चालक यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा छन् । दुबै ना ७ अ २९९५ र ना ७ ख ३६९६ नम्बरका आयल निगमका टैंकरका चालक हुन् । नेपाल आयल निगमले ३ मंसिरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पत्र लेख्दै यी दुई चालक बिरुद्ध अनुसन्धान गर्न अनुरोध गरेको...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धानको सूई ३६० डिग्रीमा घुमेमात्रै यथार्त खुल्छ, अनि सही अपराधी पक्राउ पर्छन् । अनुसन्धानको सूई एउटै दिशामा अडकिए त्यसले निर्दोषलाई चिसो छिडीमा पुर्याउछ । सही अपराधी समाजमा खुलेआम घुम्छ । महानगरीय प्रहरी परिसर ललितपुरको अनुसन्धानको सूई एउटै दिशामा अडकिएको भए, अहिले त्य...}
पुरा पढ्नुहोस्उनले पहिलो पटक आफ्नै सहोदर छोरीको हत्या भारतमा गर्ने योजना बनाए । साली मार्ने योजनामा भिनाजु समेत तयार भए । उनलाई उपचारका लागि भारत लगेर हत्याको योजना बन्यो । यसका लागि रौतहट परोहा नगरपालिका–४ का छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ हत्या गरे बापतको रकम (सुपारी) स...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई छलफलका लागि पुसको पहिलो साता भारत पठाउने सैद्धान्तिक सहमती भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको छ । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको अनमिसको क्युइबेट ईलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको अस्थायी कार्य संचालन बेस (टीओबी) ले यही १० मंसिरमा सो क्षेत्रमा सम्भावित जातिय हिंसाबाट जोगाएको सैन...}
पुरा पढ्नुहोस्सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ । कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशास...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाकालागि सिफारिस भएका छन । सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो। गृहसचिव महेश्वर न्यौपा...}
पुरा पढ्नुहोस्प्रहरीले एकजना कुख्यात लुटेरालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गोली हानेर पाँचलाख रुपैयाँ लुटपाटमा संलग्न गिरोहका मुख्य अभियुक्त गोरखपुर कम्पियरगंज, राजपुरका सुनिलकुमार सिंहलाई पक्राउ गरेको हो । यद्यपी प्रहरीले उनलाई वेलहिया नाकाबाट...}
पुरा पढ्नुहोस्प्रहरीले बाल यौनदुराचार गरिरहेको अवस्थामा एकजना फ्रेन्च नागरिकलाई पोखराबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले विगत १५ वर्ष देखि निरन्तर नेपालमा बसिरहेका फ्रान्सका नागरिक ६१ वर्षीय क्रिस्टीयन सर्ज हेनरी ओग्रेटलाई पक्राउ गरेको...}
पुरा पढ्नुहोस्ललितपुर प्रहरीले आत्महत्याका लागि विभिन्न थरिका आैषधी ओभरडाेज सेवन गरेर छटपटाई रहेका एकजना चिकित्सककाे मंगलबार मध्यराती उद्वार गरेकाे छ। उनकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ। महानगरीय प्रहरी कार्यालय रानीपाेखरी मार्फत ललितपुर प्रहरीकाे कन्ट्राेलमा एक युवतीले फाेन गरेर ती युवाले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit