
गृह मन्त्रालयले एसपी बिमल बस्नेत र रामेश्वर यादवलाई निलम्बन गरेर थप अनुसन्धानका लागि निर्देशन दिएकाे छ । बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरी र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत थिए । प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँ...}
पुरा पढ्नुहोस्धरहरा निर्माण समयमै प्रगतिमा लगेकाले वाहवाही पाईरहेको रमण कन्स्ट्रक्सन प्राली नक्कली भ्याट बिल प्रकरणमा मुछिएको छ । राजस्व अनुसन्धान विभागले रमण कन्स्ट्रक्सन प्रालीले वस्तु तथा सेवाको खरिद नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक मात्र लिई त्यस्ता बीजकबाट खरिद देखाई गैरकानूनी कार्य...}
पुरा पढ्नुहोस्सुत्केरी आमा र एक महिनाकी छोरीलाई चिसोबाट जोगाउन एकैपटक बिद्युतिय हिटर र कोइला बाल्दा दुबैको मृत्यु भएको छ । सँगै सुतेका बाबुको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अवस्था समेत चिन्ताजनक छ । उनकाे नेपाल मेडिकल कलेजकाे सघन कक्षमा उपचार भइरहेकाे छ । घटना, काठमाडौं का...}
पुरा पढ्नुहोस्बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डबाट नेपालका लागि नयाँ राजदूत आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले आवासीय राजदूतकाे ओहोदाको प्रमाणपत्र बिहीवार बुझाएका छन् । बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति क...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले बाँके कोहलपुर नगरपालिका–२ बर्दवामा एपिएफ स्कुल स्थापना गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सुरुवात गरेका छन् । विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीहरुलाई अनलाई...}
पुरा पढ्नुहोस्नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ। संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा बुधबार मतदान गरेका हुन् । संयुक्त राष्ट्र संघका सदस्...}
पुरा पढ्नुहोस्यति एयरलाइन्सले नयाँ याेजना सहित शनिबार देखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) शुरु गरेको छ । एयरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजना अनुसार आज बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताए । उनका अनुसार आजबाट प्रत्येक शनि...}
पुरा पढ्नुहोस्सप्तरीमा प्राविधिक, खेलकुद विकास समिति र उपभोक्ता समितिको मिलमतोमा फुटबल मैदानको मर्मत संम्भार नै नगरी करिब तीन लाख रुपैयाँ भुक्तानी लिने इन्जिनियर सहित चारजना बिरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिका– १ अन...}
पुरा पढ्नुहोस्सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गरेर परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी...}
पुरा पढ्नुहोस्प्रहरीले आइतबार मध्यराती कोटेश्वर मुनीभैरब नजिक एनआइसी एशिया बैंकको एटीएम मेशिन आधा फुटाएको र अन्य भाग फुटाउदै गरेको अवस्थामा एकजना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार राती ११ बजे काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit