
कंगोमा विद्रोहीको गोली लागेर शान्ति सेनामा गएका एक नेपाली सैनिक घाइते भएका छन् । उनकाे अवस्था चिन्ताजनक रहेकाे छ । प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा सञ्चालन भएकाे खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको छ । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको अनमिसको क्युइबेट ईलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको अस्थायी कार्य संचालन बेस (टीओबी) ले यही १० मंसिरमा सो क्षेत्रमा सम्भावित जातिय हिंसाबाट जोगाएको सैन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका १० प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाको लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरीको बिहीबार बसेको बढुवा समितिले बैठकले उनीहरुलाई बढुवाको सिफारिस गरेको हो। बढुवामा चित्त नबुझ्ने इन्स्पेक्टरहरुले सातदिनभित्र उजुर...}
पुरा पढ्नुहोस्विवाहको प्रलाभन देखाई ४२ लाख ३० हजार ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाका अनुसार ठगीको आरोपमा रामेछाप, साँधुटार नगरपालिका वडा नं. ३ स्थायी घर भई अहिले काठमाडौंको धापासी बस्ने ५२ वर्षीय नबिन भन्ने लोकबहादुर श्रेष्ठ पक्राउ परेका हुन्। ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना नायब महानिरीक्षक (डीआइजी) र एकजना वरिष्ठ उपरीक्षकको काज सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले बिहीबार मन्त्रिस्तरीय निर्णयर्दै उनीहरुको काज सरुवा गरेका हुन् । सशस्त्र प्रहरीको उपत्यका हेर्ने पशुपति बाहिनीको...}
पुरा पढ्नुहोस्नेपालकाे एकिदने कार्यगत भ्रमणमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङगेले नेपाल बसाइमा सबैभन्दा लामाे समय सैनिक मुख्यालय जंगी अड्डामा बिताएका छन्। नेपाली सेनाकाे सम्मान गारत ग्रहण गरेका रक्षामन्त्री फेङगेले त्यसपछि प्रधान सेनापति पूर्णचन्द्र थापासंग प्रधान सेन...}
पुरा पढ्नुहोस्भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य नागरिकहरुले पाएजस्तै आफुहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले ३३ जना वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले ५ मंसिरमा मन्त्रीस्तरीय निर्णयगर्दै ७ मंसिरबाट लागू हुनेगरि महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंह, ललितपुर परिसरमा किरण बज्राचार्य र त्रिभुवन अन्तर्राष्टिय विमानस्थल सुरक्षा गार्ड प्रमुखमा राजेशनाथ ब...}
पुरा पढ्नुहोस्रााष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल एम एम नरवणेलाई बिहीबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छन् । उक्त समारोहमा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको...}
पुरा पढ्नुहोस्प्रदेश–२ सरकारको आफ्नै अनुसन्धान ब्युरो स्थापना गर्ने भएको छ । प्रदेश सभाबाट त्यससम्बन्धी विधेयक पारित भएसँगै ब्युरो स्थापनाको बाटो खुलेको हो । प्रदेशको शान्ति सुरक्षाका लागि गठन हुने ब्युरोद्वारा संकलित सूचना संघीय सरकारलाई पनि उपलब्ध गराउन सक्ने व्यवस्था विधेयकमा छ । ब्युरो आन्तरिक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit