
नेपाली सेनाका तीनजना अवकाशप्राप्त प्रधानसेनापतिहरु प्रज्जवल शम्सेर जबरा, रुकमाङगत कटवाल, र गौरब शम्सेर राणाले भारत–नेपाल सेनाबिच रहेको मानार्थ महारथी दिने परम्पराका बिषयमा आफ्नो धारणा राखेका छन् । तीनै जना अवकाशप्राप्त जनरलहरुले यो परम्पराले दुई देशको सम्बन्ध बिस्तार हुने बताए...}
पुरा पढ्नुहोस्भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य नागरिकहरुले पाएजस्तै आफुहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको कोभिड–१९ संक्रमणका कारण सोमबार राती निधन भएको छ । कोभिड–१९ संक्रमणपछि भेन्टिलेटरमा राखेर बिराटनगरस्थित बिराट मेडिकल कलेजमा उपचार गराइरहेका उनको सोमबार राती सवा ११ बजे मृत्यु भएको हो । सशस्त्र प्रहरीमा २०६७ चैत्रमा सेवा प्रवेश गर...}
पुरा पढ्नुहोस्सरकारको ३ मंसिरको मन्त्रीपरिषद् निर्णयले सहायक रथीबाट उपरथीमा बढुवा भएका सहायक रथीद्वय सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् । उपरथीमा बढुवा भएका ढकाललाई...}
पुरा पढ्नुहोस्नेपाली सेनाले भारतीय सेनालाई नेपालमा निर्मित एकलाख थान मेडिकल मास्क र नेपालमा जन्मिएका भगवान गौतम बुद्वको प्रतिमा उपहार दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सो उपहार जंगी अड्डामा हस्तानान्तरण गरेका हुन् । यस्तै भारतले नेपाल भा...}
पुरा पढ्नुहोस्मोरङ र धनुषामा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार मोरङको केराबारी गाउँपालिका–८ स्थित सडकमा को–२ त ६७०० नम्बरको ट्याक्टर दुर्घटनामा परी सोही गाउँपालिका–१० बस्ने १९ वर्षीय पिलिज बिकको मंगलबार बिहान मृत्यु भएक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit