
आफ्नै पसलमा सामान किन्न आएकी बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बर्दिबास नगरपालिका–१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा सोही ठाउँ पसल गरी बस्ने गौशाला नगरपालिका–५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार...}
पुरा पढ्नुहोस्प्रहरीले अनलाइन बेटिङका दुईजना नाईकेलाई पक्राउ गरेको छ । उनीहरुले अनलाइन जुवा खेलाउने र नेपाली जुवाडेलाई सिक्किम देखि श्रीलंकासम्म पुु¥याएर घरबार बिहिनसम्म बनाउने गरेका थिए । महानगरीय अपराध महाशाखाले काठमाडौं सामाखुसीका आशिष अधिकारीको जाहेरीका आधारमा दिपक गुरूङ भन्ने प्युठानका डुबलाल घर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कपिलवस्तुको जगदिशपुर क्षेत्रलाई आधार बनाएर लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को विक्री वितरणगर्दै आएका खुद्रा बिक्रेतालाई पक्राउ गरेको छ । सुरक्षा फौजको संयुक्त टोलीले सोमबार राती सुठौली भन्सार कार्यालय अगाडीबाट पैदल आउदै गरेका दिपचन्द्र सिं...}
पुरा पढ्नुहोस्कास्की जिल्ला भित्र सवारी नियम उलंघनगर्ने चालकहरुले नगदमा बुुझाउदै आएको जरिवाना रकम अब सिधै बैंकमा जम्मा गर्ने ब्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आफु मातहत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको हातामा ग्लोबल आइएमइ बकैंको जरिवाना रकम राजस्व खाता सुविधा उपलब्ध गराएको हो ।&...}
पुरा पढ्नुहोस्प्रहरीले १६ वर्ष अघि मोटरसाईकलमा सवार ब्यक्तिलाई दिनदहाडै अपहरणगरि लुटपाटगर्ने गिरोहका नाईकेलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले ७ असोज २०६१ मा काठमाण्डौको जडिवुटीबाट पिडितलाई नियन्त्रणमा लिएर अपहरण गर्ने समुहका नाईंके जगन्ननाथ ढकाललाई पक्राउ गरेको हो । उनको ११ जनाको समुहले बन...}
पुरा पढ्नुहोस्उनले पहिलो पटक आफ्नै सहोदर छोरीको हत्या भारतमा गर्ने योजना बनाए । साली मार्ने योजनामा भिनाजु समेत तयार भए । उनलाई उपचारका लागि भारत लगेर हत्याको योजना बन्यो । यसका लागि रौतहट परोहा नगरपालिका–४ का छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ हत्या गरे बापतको रकम (सुपारी) स...}
पुरा पढ्नुहोस्मणि दाहाल: खोज पत्रकारिता केन्द्र लागूपदार्थ ओसारपसारको कसुरमा अहिले थाइल्याण्डका जेलमा मात्रै ३६ जना नेपाली छन् । १३ देखि ४३ वर्षसम्मको कैद सजाय भोगिरहेका उनीहरूमध्ये उत्तरी धादिङको खनियाबास गाउँपालिकाका र त्यसमा पनि सत्यदेवीका सबैभन्दा धेरै छन् । २०७३ पुसमा धादिङका वेगबहादुर तामाङ (४१)...}
पुरा पढ्नुहोस्हरि खड्का र कुमार (मानबहादुर थिङ) बिचको सम्बन्ध नौ वर्ष पुरानो थियो । दुबै मूर्ती बनाउने शिल्पकार । एउटै ठाँउमा काम गर्ने । खानपिन र उठबससँगै परिवारिक सम्बन्ध समेत राम्रो थियो । तर, यो सम्बन्ध हरिले यत्तिमै सिमित राखेनन् । उनले कुमारकी श्रीमतीसँग समेत बिस्तारै हिमचिम बढाउदै लगे ।...}
पुरा पढ्नुहोस्ललितपुर प्रहरीले आत्महत्याका लागि विभिन्न थरिका आैषधी ओभरडाेज सेवन गरेर छटपटाई रहेका एकजना चिकित्सककाे मंगलबार मध्यराती उद्वार गरेकाे छ। उनकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ। महानगरीय प्रहरी कार्यालय रानीपाेखरी मार्फत ललितपुर प्रहरीकाे कन्ट्राेलमा एक युवतीले फाेन गरेर ती युवाले...}
पुरा पढ्नुहोस्प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज गरेको आरोपमा दुई फरक घटनामा संलग्न ३ आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले १५ कात्तिकको मध्यराती मदिरा सेवन गरेर तुलसीपुरकी ३० वर्षीय महिलालाई संगितनगर टोलमा गालीगलौज र हातपात गरेको आरोपमा देवबहादुर परियारलाई पक्राउ गरेको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit