
भारतीय विदेश मन्त्रालयले आफ्ना विदेश सचिव हर्षवर्धन श्रृंगलाले कार्यभार सम्हालेपछिको पहिलो नेपाल भ्रमण गर्न लागेको जनाएको छ । मन्त्रालयले सोमबार बिज्ञप्ती जारी गर्दै श्रृंगलाले मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्ने जनाएको हो । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री खानले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गरेका हुन् । ...}
पुरा पढ्नुहोस्काठमाडौंको बौद्ध र जोरपाटीमा रहेका तिब्बती शरणार्थीहरुले आफ्नो स्थानिय नेता चुनेका छन् । उनीहरुले शरणार्थीका रुपमा नेपालमा रहेपनि स्थानिय तहको निर्वाचन गरेर बाबु काल्साङलाई नेता चुनेका हुन् । काठमाडौ महानगरपालिका–६ को तिब्बती शरणार्थी क्याम्प बौद्व र जोरपाटीको खम्पा क्याम्पमा रहेका...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सुक्कर उद्योग वाणिज्य संघका अध्यक्ष आमिर अली खान घौरी र सदस्यहरुसँग भेटवार्ता गरेका छन् । सो अवसरमा राजदूत अधिकारीले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र आर्थिक सम्भावनाबारे धारणा राखेका थिए । उनले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनक...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले पछिल्लो पटक सिफारिस गरेको निर्णय नियम बिपरित भएको भन्दै फिर्ता गर्ने निर्णय गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रधान सेनापति पूर्णचन्द्र थापाले बुधबार श्रीलंकाका राजदूरत र सार्कका महासचिवसँग भेटवार्ता गरेका छन् । भद्रकालीस्थित जंगी अड्डामा दुवैसँग प्रधानसनापति थापाले फरक फरक समयमा भेटवार्ता गरेका हुन् । श्रीलंकाका राजदूत हिमाली अरुनाटिका र दक्षिण एशियाली क्षेत्रीय सहयोग...}
पुरा पढ्नुहोस्पाकिस्तान सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गरेको छ । आज काठमाडौंस्थित पाकिस्तान दूतावासले नेपालमा रहेका पाकिस्तानीहरुलाई चार्टर गरिएको हिमालय एयरलाइन्समार्फत पाकिस्तान फिर्ता पठाएको हो । कोरोना संक्रमण वृद्धि भएपछि गत वैशाखदेखि नेपालले अन्तर...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापा र अष्ट्रेलियाका नवनियुक्त राजदूत फेलिसिटी जेन भल्क बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाए...}
पुरा पढ्नुहोस्नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार फर्किएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थीहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगि अनुभवहरुका बारेमा सुनाएका थिए । उनले तालिमरत शिक्ष...}
पुरा पढ्नुहोस्काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो । दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit