Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा. एस जयशंकरबीच आज भेटवार्ता भएको छ ।        सो अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्न...}

पुरा पढ्नुहोस्

जर्मन राजदूत र युनेस्को टोलीद्वारा भक्तपुर अवलोकन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्च र नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टसहितको टोलीले आज विश्व सम्पदामा सूचीकृत भक्तपुरका सम्पदाहरुको अवलोकन गरेको छ । टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए  ।      टोलीले भक्तपुर दरबार क...}

पुरा पढ्नुहोस्

दुबईका राजकुमार शेख मोहम्मद नेपालमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् ।    उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् । शनिबार बिहान ११ः१५ बजे श्री एयरलाइन्सको जहाजबाट राजकुमार मोहम्मद झापा पुगेका हु...}

पुरा पढ्नुहोस्

नेपालीलाई प्रहरी सेवा र कारागार सुरक्षामा प्रवेश लिन अफ्रिकी देश सिसेल्स इच्छुक,  श्रम सम्झौता गर्ने सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी अफ्रिकी देश सिसेल्सले नेपालीहरुलाई त्यहाँकाे प्रहरी सेवा र कारागार सुरक्षामा प्रवेश लिन इच्छुक रहेकाे जनाएकाे छ । सिसेल्सकाे भ्रमणमा रहेकाे मन्त्रीसहितकाे प्रतिनिधि मण्डलसँग त्यहाँका रोजगार तथा सामाजिक मामिला र आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारीका साथै प्रहरी र जेल सुरक्षा प्रमुखको...}

पुरा पढ्नुहोस्

म्यान्मारमा पक्राउ परेका नेताहरुलाई रिहा गर्न नेपालको आग्रह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

परराष्ट्र मन्त्रालयले सोमबार बेलुका विज्ञप्ति जारी गर्दै म्यान्मारमा भएको सैनिक ‘कु’ र त्यसपछिका घटनाक्रमलाई नजिकबाट नियालेको जनाएको छ । विज्ञप्तिमा म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने नेपालल...}

पुरा पढ्नुहोस्

थप दश लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बुधबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् ।    त्यस...}

पुरा पढ्नुहोस्

संयुक्त अरब इमिरेट्सका सबै जनताले कोभिड बिरुद्धको खोप लगाए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेट्समा सय प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको खोपको कम्तिमा एक डोज प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।   दक्षिण अफ्रिकाले पहिलो पटक पत्ता लगाएको ओमिक्रोन नामक नयाँ संस्करणको भाइरसले बढाएको विश्वव्यापी चिन्ताको बीचमा यो जानकारी आएको हो।   विश्व स्...}

पुरा पढ्नुहोस्

पाकिस्तानी दूतावासद्वारा कोरोना प्रभावितलाई राहात वितरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित पाकिस्तानी दूतावासले कोरोनाबाट प्रभावितहरुलाई राहात वितरण गरेको छ ।    दूतावासले नेपाल पाकिस्तान फ्रेन्डसिप एण्ड कल्चरल एसोसियसनसँगको सहकार्यमा शुक्रबार काठमाडौं, ललितपुर र काभ्रेमा कोरोनाबाट प्रभावित भएर समस्यामा परेकाहरुलाई राहात वितरण गरेको हो ।  राह...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र इयुका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको  भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस किसिमको...}

पुरा पढ्नुहोस्

नेपाल–इजरायल सम्बन्धका ६ दशक पुरा, यस्तो छ इतिहास  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पुरा भएको अवसरमा नेपालस्थित इजरायली राजदुतावासले औपचारिक कार्यक्रम गरी मनाएको छ ।    इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपाल र इजरायल बीचको सम्बन्धको ६० वर्ष वर्ष पुरा भएको अवसरमा बिहिबार काठमाण्डौमा  आयो...}

पुरा पढ्नुहोस्