
काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो ।
दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit