Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रधानसेनापति र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता 

प्रधानसेनापति  पूर्णचन्द्र थापा र अष्ट्रेलियाका नवनियुक्त राजदूत फेलिसिटी जेन भल्क

प्रधानसेनापति  पूर्णचन्द्र थापा र अष्ट्रेलियाका नवनियुक्त राजदूत फेलिसिटी जेन भल्क बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

 

प्रधानसेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । 

 

उसले  यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै