
ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ । गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ । चोरी भएको...}
पुरा पढ्नुहोस्सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि उपत्यकाका अधिकांश अस्पताल भने आइतबार पनि पूर्णरुपमा सञ्चालन हुने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै अस्पतालहरुले आइतबार सञ्चालन गर्ने निर्णय गरेका हुन् । उपत्यकाको त्रिभुवन...}
पुरा पढ्नुहोस्युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी एनओसीको साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको औल्याएका हुन् । राष्ट्रिय खेलकु...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ । बिहीबार नेपालको इतिहासमा पहिलोपटक काठमा...}
पुरा पढ्नुहोस्नेपाली सेनाले कंचनजंघा तथा मनास्लु हिमाल सफाइबाट ४ हजार ३४० किलो फोहोर संकलन गरेको छ । सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सञ्चालन गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कंचनजंघा हिमालबाटठ ३ हजार १७ किलो फोहोर संकलन गरेको हो । सेनाले...}
पुरा पढ्नुहोस्अनेरास्ववियुको आर आर क्याम्पस कमिटीको अध्यक्षमा उज्वल खड्का चयन भएका छन् । शुक्रबार आयोजित अनेरास्ववियु क्याम्पस कमिटी भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । केही समय अगाडिदेखि नै नेतृत्व लिने विषयमा विवाद हु्ँदै आएको आर आर अखिलमा अधिकांश विद्यार्थीहरुले खड्कालाई अध्यक्ष...}
पुरा पढ्नुहोस्सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डटकमको सहकार्यमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिएको छ । डकुमेण्ट्रीमा कोइराला आफूमाथि लागेका ८ राजद्रोहसम्बन्धी मुद्दाको प्रवाह नगरी स्वदेश...}
पुरा पढ्नुहोस्जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ । राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गर्न लागेको हो ।...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको छ । बुधबार बिहान स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजना र पशुपति क्षेत्र विकास कोषको सहयोगमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेको प्रमुख आतिथ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit