
राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालको अस्ट्रेलिया महादेशको सद्भावना दूतमा जीवन रायमाझी नियुक्त भएका छन् । ललितपुर घर भएका रायमाझी अस्ट्रेलियाको सिड्नीमा विगत ३ वर्षदेखि बस्दै आएका छन् । त्यहाँको एक मण्डली (चर्च) मा अगुवाको रुपमा सहायता गर्दै आएका रायमाझीलाई महासंघले आफ्नो राजदूत चयन...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले पोखराको सुन्दरता र पोखराको फेवालगायतका तालहरुको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गृहमन्त्री खाणले बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै फेवातालसहितका तालहरुको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । रेष्टुरेण्...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै आज पनि नेपालमा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । साथै १६ जना संक्रमितको मृत्यु भएको छ । शनिबार २० हजार १८७ जनाको स्वाब परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार २३ ह...}
पुरा पढ्नुहोस्२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले खुशी भएकाछन् । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाक...}
पुरा पढ्नुहोस्शुक्रबार १८ वटा स्थानीय तहको ४४ मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएको छ । स्थगन भएका स्थानमा नयाँ निर्वाचन मिति चाँडै घोषणा गरिने आयोगले जनाएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा निर्वाचन गर्नुपरेका कारण सुरक्षा प्रबन्ध पर्याप्त नभएको हो कि भन्ने देखिएको...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जन...}
पुरा पढ्नुहोस्७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । जनताबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । समारोहमा नेपाली सेनाले २०७८ व्यानर अंकित २ वटा हेलिकप्टरबाट पुष...}
पुरा पढ्नुहोस्कीर्तिपुर अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमका बीच अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको हो । अस्पतालले शुरुवाती चरणमा १५ शैय्याबाट सेवा सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्ट...}
पुरा पढ्नुहोस्काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा बीपी कोइराला भारत–नेपाल फाउण्डेशन काठमाडौं सचिवालयले मंगलबार १३१ औं अम्बेडकर जयन्ती मनाएको छ । पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्र...}
पुरा पढ्नुहोस्निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता डा.लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो । भूमि व्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit