Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

राष्ट्रपतिको दूत बनेर तालिवानका उपप्रमुख बारादरलाई ‘सीआईए’ प्रमुखले भेटे 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी बाह्य गुप्तचर संस्था (सेन्ट्रल इन्भेष्टिगेसन एजेन्सी–सीआईए) प्रमुखले राष्ट्रपति जो बाइडेनको प्रतिनिधिका रुपमा तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरलाई भेट गरेका छन् । यो भेट  काबुलमा गोप्य रुपमा भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।   अफगानिस्तानबाट अमे...}

पुरा पढ्नुहोस्

मध्यपूर्वमा स्थायित्व कायम गर्न कतार र साउदी अरब सहमत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतारी अमिर तमिम बिन हमाद अल थानीले मध्यपूर्व क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न साउदी युवराज मोहम्मद बिन सलमान अल साउदसँग सहमत भएको बताएका छन् ।   २०१७ मा शुरु भएको दुई देशहरू बीचको कूटनीतिक विवादलाई पूर्ण रूपमा अन्त्य गर्ने प्रयासमा बुधवार साउदी युवराज कतार आइपुगेका छन् । पर्शियन खाडी...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ ।   पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।              उक्त भ...}

पुरा पढ्नुहोस्

विश्वासको मत पाए लगत्तै देउवालाई मोदीले दिए बधाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधि सभा संसदबाट विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।   मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट बधाई दिँदै देउवासँग आगामी दिनमा काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्र...}

पुरा पढ्नुहोस्

दुबईमा भारत–पाकिस्तानका विदेशमन्त्री, वार्ता हुने सम्भावना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारत र पाकिस्तानका विदेशमन्त्रीबीच दुबईमा भेटवार्ता हुने सम्भावना बढेको छ । दुवै देशका विदेशमन्त्री यतिबेला दुबईमा छन् ।   पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी तीन दिने औपचारिक भ्रमणका लागि आइतबार दुबई पुगेका हुन् । यात्राको दौरान यूएईका समकक्षी शेख अब्दसल्ला बिन जायदलगायत...}

पुरा पढ्नुहोस्

नेपालसहित पाँच मुलुकका प्रतिनिधिसँग अमेरिकी उपविदेशमन्त्रीको भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी उप–विदेशमन्त्री विन्डी आर शेरमनले नेपालसहित दक्षिण एसियाका पाँच मुलुकका प्रतिनिधिसँग भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभामा सहभागी हुन पुगेका प्रतिनिधिहरुसँग विन्डीले बिहीबार संयुक्त रुपमा भेटवार्ता गरेकी हुन् ।   भेटवार्तामा नेपाल, बंगलादेश, भुटान, म...}

पुरा पढ्नुहोस्

संसदीय सुनुवाई समितिले राजदूत नियुक्तिबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ मार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।      संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदुत नियुक्तिलाई समावेशी तथा समान...}

पुरा पढ्नुहोस्

यी दुई पाकिस्तानीले चढदै छन् अन्नपूर्ण हिमाल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

यस वर्षको वसन्तकालीन आरोहणको सिजनमा अन्नपूर्ण हिमाल आरोहणका लागि पाकिस्तानका दुई नागरिकले अनुमति पाएका छन् । आरोही सर्बाज खान र अब्दुल खानले अन्नपूर्ण आरोहण गर्ने भएका हुन् । उनीहरु अन्य २ व्यवस्थापन टिमसहित बिहीबार काठमाडौं आरोहणस्थलतर्फ लागेका छन् ।   उनीहरुलाई पाकिस्तानमा रहेका नेपाली...}

पुरा पढ्नुहोस्

काठमाडौंमा रहेका तिब्बती शरणार्थीले चुने आफ्ना स्थानिय नेता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको बौद्ध र जोरपाटीमा रहेका तिब्बती शरणार्थीहरुले आफ्नो स्थानिय नेता चुनेका छन् । उनीहरुले शरणार्थीका रुपमा नेपालमा रहेपनि स्थानिय तहको निर्वाचन गरेर बाबु काल्साङलाई नेता चुनेका हुन् ।  काठमाडौ महानगरपालिका–६ को तिब्बती शरणार्थी क्याम्प बौद्व र जोरपाटीको खम्पा क्याम्पमा रहेका...}

पुरा पढ्नुहोस्

भारतीय राजदूतले भेटे प्रधानसेनापति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजनीतिक सक्रियता र विवाद बढिरहेका बेला भारतीय राजदूत विनयमोहन क्वात्रा सक्रिय भएका छन् ।  उनले बुधबार जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन् । सेनाले औपचारिक र शिष्टाचार भेट भनेपनि यसलाई सामान्य मान्न नसकिने जंगी अड्डा स्रोतले जानकारी दियो । प्रधानसेनापति र राज...}

पुरा पढ्नुहोस्