Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मंगलबार मन्त्रीमण्डलका ती सदस्यले पदको शपथ लिएका छन् ।   उनीहरुलाई  पाकिस्तानका कार्यवाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ दिलाएका हुन् ।     पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्...}

पुरा पढ्नुहोस्

युक्रेनको दाबी– २० हजार रुसी सैनिक मारिए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनले रुसले आक्रमण सुरु गरेयता अहिलेसम्म उसका करिब २० हजार सैनिक मारिएको दाबी गरेको छ।   शुक्रबार युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो जानकारी दिएको हो । युक्रेनको रक्षा मन्त्रालयका अनुसार यो युद्धको क्रममा रुसले ठूलो क्षतिको सामना गरेको छ।   ...}

पुरा पढ्नुहोस्

अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षी वेई फेंगेसँग वार्ता गरेका छन् । तीन वर्षयता ती देशका रक्षामन्त्रीबीचको पहिलो बैठक हो र यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन  गरिएको छ ।     ‘यो एकदमै स्पष्ट र पूर्ण आदानप्रदान गर...}

पुरा पढ्नुहोस्

अष्ट्रेलिया र जापानबीच प्रतिरक्षा सन्धिमा हस्ताक्षर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैनिक र आर्थिक प्रभावका बीच अष्ट्रेलिया र जापानले बिहीवार ऐतिहासिक प्रतिरक्षा सन्धिमा हस्ताक्षर गरेका छन् ।     बिहीबार भर्चुअल माध्यममार्फत अष्ट्रेलियाली प्रधानमन्त्री मरिसन र जापानी प्रधानमन्त्री फुमियो किसिदाले सन्धिमा हस्ताक्षर गरेका हुन् ।...}

पुरा पढ्नुहोस्

चिनियाँ जनमुक्ती सेनाले भारतीय युवा अपहरण गरेको भारतीय पक्षको दाबी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ जनमुक्ति सेना पीएलएले अरुणाचल प्रदेशका १७ वर्षीया मिराम तारोनलाई अपहरण गरेको खबर बाहिर आएको एक दिनपछि भारतीय सेनाले बिहीबार ती युवकलाई खोज्न र 'स्थापित प्रोटोकल' अनुसार उनलाई फिर्ता गर्नू चीनसँग सम्पर्क गरेको छ।   'अरुणाचल प्रदेशबाट मिरम तारोन नामका युवक बेपत्ता भएको...}

पुरा पढ्नुहोस्

रुसलाई राष्ट्रसंघको मानव अधिकार परिषदबाट हटाइयो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ ।   राष्ट्रसंघीय महासभामा बिहीबार भएको मतदानमा सहभागी  दुई तिहाइ सदस्यले रुसलाई परिषदबाट हटाउनुपर्ने पक्षमा मतदान गरेका थिए ।      रुसले युक्रेनमाथि आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिक...}

पुरा पढ्नुहोस्

दिल्ली सरकारद्वारा प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको दिल्ली सरकारले मङ्गलबार भारतको राजधानी शहरमा प्रदूषण  नियन्त्रणका लागि आपतकालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र सप्ताहको अन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ । दिल्ली सरकारले निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । संघीय सरकार र दिल्ली, पञ्जाब, हर...}

पुरा पढ्नुहोस्

विगतमा मतभेद भएका युएई र इजरायल यसरी गर्दै छन् सहकार्य 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायली राष्ट्रपति आइज्याक हर्जाेग र उनकी पत्नीले सोमबार संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका छन् ।      लामो समयदेखि सम्बन्धमा चिसोपना रहेको इजरायल र संयुक्त अरब इमिरेट्सबीच १६ महिनाअघि मात्रै आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि गरिएको यस भ्रमणले मध्यपू...}

पुरा पढ्नुहोस्

चिलीमा ३५ वर्षीय विद्यार्थी नेता बोरिक राष्ट्रपतिमा निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षीय विद्यार्थी नेता गेब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् ।     कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । आन्दोलकारी कम्युनि...}

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा ओमिक्रोनबाट दुई जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भाइरसबाट दुई जनाको ज्यान गएको बताइएको छ ।  दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको बताइएको हो ।   यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जन...}

पुरा पढ्नुहोस्