
चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया–प्रशान्त क्षेत्रमा जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ । चिनिया रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडप सम्बन्धी अधिकारीहरूलाई जवाफदेही बनाउन टक...}
पुरा पढ्नुहोस्यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रुपमा कारबाही जारी राखेको छ । सो हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० जना हुथी विद्रोहीहरु मारिएका बताइएको छ । उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज...}
पुरा पढ्नुहोस्युक्रेनमा फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकारको मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् । कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा आगलागी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो । उनीहरुका स...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ । आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ । राज्य स...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन् । बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दवाव बढाउने निर्णय गरेका हुन । युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बार...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी नेता भ्लादिमिर पुटिनलाई मुद्दाको सामना गर्न आह्वान गरेका छन्, तर प्रक्रिया कठिन हुनेछ र यो धेरै तरिकामा अघि बढ्न सक्छ । जो बाइडेनले युक्रेनको बुचामा सामूहिक चिहान र बन्दी नागरिकहरूको शव फेला परेपछि भ्लादिमिर पुटिनलाई युद्ध अपराधको लागि मुद्दा चलाउन आह...}
पुरा पढ्नुहोस्युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता आफ्ना २५ सयभन्दा धेरै सैनिकको मृत्यु भएको बताएका छन् । जेलेन्स्कीले युक्रेनका २५ सयदेखि ३ हजार सैनिकको मृत्यु भएको उल्लेख गरेका हुन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको कुराकानीमा उनले थप १० हजारभन्द...}
पुरा पढ्नुहोस्अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन् । अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लाग...}
पुरा पढ्नुहोस्भारत प्रशासित जम्मु कश्मीरमा बिहीबार भारतीय प्रहरीको इन्काउन्टरमा चार आतंकवादी मारिएका छन् । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शोपियानको जैनापोरा क्षेत्रमा उक्त इन्काउन्टर भएको हो । प्रहरीका अनुसार अहिले अन्य आतंकवादीहरुको खोजी कार्य चलिरहेको छ । ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघका महासभाका अध्यक्ष भोल्कन बोजकीरलाई पाकिस्तानले आफ्नो सर्वोच्च नागरिक सम्मान प्रदान गरेको छ । बिहीबार राजधानी इस्लामाबादको राष्ट्रपति भवनमा भएको एक समारोहमा राष्ट्रपति आरिफ अल्वीले बोजकिरमा हिलाल-ए-पाकिस्तानबाट सम्मान गरे । टर्कीका कूटनीतिज्ञ बोजकीर पाकिस्ता...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit