
काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ । वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ । कामपा वातावरण...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्जवाफदेहिता निगरानी समितिले कर्णाली प्रदेशका उद्योगमन्त्रीलाई पदमुक्त गर्न र पत्रकारलाई धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ । फौजदारी मुद्दामा दोषी ठहर भई जेल सजायसमेत भोगेका छिरीङ डम्डुल लामा (कार्चेन) लाई कर्णाली प्रदेशको उद्योगमन्त्रीमा नियुक्ति गरेकोमा समितिले आपत्ति जना...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–६ को पुरानो अरब बैंकभित्र रहेको तिब्बतीयन शरणार्थी क्याम्पमा शनिबार भएको निर्वाचनमा फुर्बु टाँसी विजयी भएका छन् । टाँसी ८०४ मत प्राप्त गरी बौद्ध क्याम्प प्रमुखमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी काल्साङ लामाले ६५३ मत प्राप्त गरे । सेटलमेन्ट अफिस, पुरानो...}
पुरा पढ्नुहोस्सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ । २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्र्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनले गत वर्षको...}
पुरा पढ्नुहोस्सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सह...}
पुरा पढ्नुहोस्कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा रहेको इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ । कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागम...}
पुरा पढ्नुहोस्सगरमाथा अक्सिजन ग्यास प्लान्टमा बिस्फोट हुँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । बिहीबार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइै पड्किँदा ब्रिजमोहन महतोको...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका म...}
पुरा पढ्नुहोस्काभ्रेको भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit