Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

तिब्बतीयन शरणार्थी क्याम्प बौद्धको प्रमुखमा फुर्बु टाँसी विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–६ को पुरानो अरब बैंकभित्र रहेको तिब्बतीयन शरणार्थी क्याम्पमा शनिबार भएको निर्वाचनमा फुर्बु टाँसी विजयी भएका छन् ।   टाँसी ८०४ मत प्राप्त गरी बौद्ध क्याम्प प्रमुखमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी काल्साङ लामाले ६५३ मत प्राप्त गरे । सेटलमेन्ट अफिस, पुरानो...}

पुरा पढ्नुहोस्

नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको निर्माण कार्य अन्तिम चरणमा  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ  ।   भारत सरकार विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश सिवान र नेपाल सर...}

पुरा पढ्नुहोस्

काठमाडौंमा अब कुहिने नकुहिने फोहोर नछुट्याए ५ सय जरिवाना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै  वर्गीकरण गर्न  आग्रह गरेको छ ।   वर्गीकरण नगरिएका  फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर  कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ ।   कामपा वातावरण...}

पुरा पढ्नुहोस्

निर्मल लामा स्मृति प्रतिष्ठानद्वारा वीर अस्पताललाई ३० आईसीयू बेड सहयोग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ ।      मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता डा.लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो ।     भूमि व्य...}

पुरा पढ्नुहोस्

मनाङमा अमेरिकी सहयोगको विपद् राहत प्रणाली हस्तान्तरण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मनाङको चामेमा अमेरिकाले विपद् राहत प्रणालीको अन्तिम चरण हस्तान्तरण गरेको छ । अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै स्पेसन अपरेसन्स कमाण्ड प्यासिफिकको सिभिल अफेयर्सका सदस्यको टोलीले उक्त प्रणाली हस्तान्तरण गरेको जानकारी दिएको हो ।    सङ्कटको समयमा सो विपद् राहत प्रणालीले प्रभावि...}

पुरा पढ्नुहोस्

तालाबन्दीविरुद्ध उत्रिए त्रिविका प्राध्यापक 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन् ।      विश्वविद्यालयका प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन...}

पुरा पढ्नुहोस्

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सकारले विश्व बैंकबाट २७ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ ।      सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सकरारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रम...}

पुरा पढ्नुहोस्

शिक्षा र स्वास्थ्य क्षेत्र सेनाको उच्च प्राथमिकतामा : प्रधानसेनापति शर्मा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उच्च प्राथमिताका साथ कार्यक्रम गर्दै आएको बताएका छन् ।    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौँको १०औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानसेनापति शर्माले सेनाले दिएको प्राथमिकताबाट शिक्षा...}

पुरा पढ्नुहोस्

काठमाडौैंमा मनाइयो अम्बेडकर जयन्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा बीपी कोइराला भारत–नेपाल फाउण्डेशन काठमाडौं सचिवालयले मंगलबार १३१ औं अम्बेडकर जयन्ती मनाएको छ ।    पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्र...}

पुरा पढ्नुहोस्

सरदर मितिअघि नै भित्रियो मनसुन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।        महाशाखाले आजै विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली आइतबार प्रदेश नं १ मा आगमन भएको जनाएको छ । नेपालको अन्...}

पुरा पढ्नुहोस्