
मलेशियाबाट एकैदिन ६ शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र...}
पुरा पढ्नुहोस्बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बकिङहम प्यालेसमा बिहीबार मध्यान्ह आयोजित विशेष समारोहकाबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कोभिडको जोखिमका कारण महारानी एलिजाबेथले विन्डसोर क्या...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाललाई एक लाख ६२० मात्राको कोभिडविरुद्धको फाइजर खोप प्रदान गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गरेकी हुन्...}
पुरा पढ्नुहोस्पाकिस्तानले नेपालमा खेलकुद, स्वास्थ्य, विकास पूर्वाधारजस्ता क्षेत्रमा सहकार्यलाई तीव्रता दिन थालेको छ । पछिल्लो समय भारतसँग पनि सम्बन्ध सुधार्दै गएको पाकिस्तानले नेपालमा पनि यस्तो गतिविधिलाई प्राथमिकता दिन थालेको हो । यसै क्रममा शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर...}
पुरा पढ्नुहोस्भारतले बुधबार इरान, कजाकिस्तान, किर्गिज गणतन्त्र, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका सुरक्षा प्रमुखहरू तथा वरिष्ठ सुरक्षा अधिकारीहरूसँग अफगानिस्तानमा तालिबान कब्जाको असरबारे छलफल गरेको छ। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सहभागी आठ राष्ट्रले आतंकवाद, कट्टरपन्...}
पुरा पढ्नुहोस्नेपाल र क्यारेबियन मुलुक डोमेनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै १६९ देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थाय...}
पुरा पढ्नुहोस्नेपाल-पाकिस्तान संसदीय मैत्री समूहका संयोजक सरदार मोहम्मद इरार तरिन र पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीबीच बिहीबार भेटवार्ता भएको छ । भेटका क्रममा दुवै देशबीचको सम्बन्ध थप सुदृढ बनाउँन विभिन्न क्षेत्रमा सहयोग आदान प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो । संयोजक...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापा र अष्ट्रेलियाका नवनियुक्त राजदूत फेलिसिटी जेन भल्क बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाए...}
पुरा पढ्नुहोस्पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले पाकिस्तान अफगानिस्तानमा एक समावेशी राजनीतिक सम्झौता चाहने बताएका छन् । उनका अनुसार सबै पक्ष समावेश हुने उक्त सम्झौता स्थायी शान्तिका लागि गरिनेछ । मुल्तानमा विभिन्न प्रतिनिधिमण्डलसँगको कुराकानीमा उनले क्षेत्रीय शान्तिका लागि अफगानिस्तानम...}
पुरा पढ्नुहोस्पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन् । उनीहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखेका छन् , ‘राष्ट्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit