Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

राजदूत अधिकारी र संयोजक तरिनबीच भेटवार्ता

नेपाल-पाकिस्तान संसदीय मैत्री समूहका संयोजक सरदार मोहम्मद इरार तरिन र पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीबीच बिहीबार भेटवार्ता भएको छ । 

 

भेटका क्रममा दुवै देशबीचको सम्बन्ध थप सुदृढ बनाउँन विभिन्न क्षेत्रमा सहयोग आदान प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो ।

 

संयोजक तरिनले नेपाल संस्कृतिक र प्राकृतिक सम्पदामा धनी रहेको उल्लेख गर्दै पाकिस्तानमा नजरमा नेपाल महत्वपूर्ण देश रहेको र दुबैदेशका जनता-जनताबीचको सम्बन्ध एकदमै राम्रो रहेको बताए थिए ।

 

यस्तै नेपाली राजदूत अधिकारीले दुबै देशको सम्बन्ध थप बलियो बनाउँन शिक्षा, पर्यटन, स्वास्थ्य, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा उच्चस्तरीय आदानप्रदान आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

मनार्थ महारथीका बिषयमा अवकाशप्राप्त तीन प्रधानसेनापति

नेपाली सेनाका तीनजना अवकाशप्राप्त प्रधानसेनापतिहरु प्रज्जवल शम्सेर जबरा, रुकमाङगत कटवाल, र गौरब शम्सेर राणाले भारत–नेपाल सेनाबिच रहेको मानार्थ महारथी दिने परम्पराका बिषयम...

जेठ १४, २०७८

नेपाल- भारत परराष्ट्र सचिव वार्ता सम्पन्न

नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । 

जेठ १४, २०७८