Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

एक प्रहरी जवान: जसले दुबै मृगौला गुमाएर पनि दुई महानिरीक्षक बिरुद्ध मुद्दा जिते

दीपक खरेल ४ बर्ष अगाडि

प्रहरी संगठनमा वर्षेनी हजारौं प्रहरी अधिकृत र जवान उपर विभागिय कारवाही भइरहेको हुन्छ । फौजी संगठनमा अनुशासन र आचरणलाई कडिकडाउका साथ पालना गराउन यो आवश्यक पनि छ ।  तर कति घटनामा माथिल्ला हाकिमहरुको बदनियतले निर्दोष प्रहरी अधिकारी सजायको भागिदार हुन्छन् । ती मध्ये कति संगठनलाई कोस्दै बसिरहेका छन...}

पुरा पढ्नुहोस्

ललितपुरमा ‘घरको चोरी, भकारी भरी’, अन्तमा खुल्यो यस्तो रहस्य

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी अनुसन्धानको सूई ३६० डिग्रीमा घुमेमात्रै यथार्त खुल्छ, अनि सही अपराधी पक्राउ पर्छन् । अनुसन्धानको सूई एउटै दिशामा अडकिए त्यसले निर्दोषलाई चिसो छिडीमा पुर्याउछ । सही अपराधी समाजमा खुलेआम घुम्छ ।    महानगरीय प्रहरी परिसर ललितपुरको अनुसन्धानको सूई एउटै दिशामा अडकिएको भए, अहिले त्य...}

पुरा पढ्नुहोस्

बालयौन दुराचार गरेको आरोपमा बिद्यालयका प्रधानध्यापक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कपिलवस्तुको एउटा निजी बिद्यालयका प्रिन्सिपललाई आफ्नै बिद्यालयकी बालिकालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुद्धभूमी नगरपालिका–१० स्थित  भगवानपुरमा रहेको बुद्ध ज्ञान ज्योती बोड्रिङ स्कुलका प्रिन्सिपल यम खानलाई पक्राउ गरेको हो...}

पुरा पढ्नुहोस्

वीरगञ्जमा बरामद सुनले बिहार निर्वाचनमा हल्लीखल्ली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पर्सा प्रहरीले कार्तिक १ मा वीरगञ्ज रेशमकाेटीस्थित श्री गणेश अपार्टमेन्टबाट बरामद गरेकाे अवैध २२ किलाे सुनकाे तार भारतीय जनता पार्टीका तर्फबाट विधानसभा निर्वाचनमा एनडिए प्रत्यासी प्रमाेदकुमार सिन्हासँग जाेडिएकाे छ।  एसपी गंगा पन्तले आफ्नै नेतृत्वमा छापा मारेकाे अपार्टमेन्ट उम्मेद्वार रहे...}

पुरा पढ्नुहोस्

भारतबाट तेल ल्याउने, टैंकरमै लुकाएर उत्तै लैजाने 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल आयल निगमका दुई जना चालक यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा छन् । दुबै ना ७ अ २९९५ र ना ७ ख ३६९६ नम्बरका आयल निगमका टैंकरका चालक हुन् ।    नेपाल आयल निगमले ३ मंसिरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पत्र लेख्दै यी दुई चालक बिरुद्ध अनुसन्धान गर्न अनुरोध गरेको...}

पुरा पढ्नुहोस्

हल्लाकै भरमा बढदै छ लजालु रेड पाण्डाको सिकार

दीपक खरेल ४ बर्ष अगाडि

बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रबार विश्वमै दुर्लभ जनावरमध्ये एक हाब्रे (रेड पाण्डा) को छाला सहित ६ जनालाई पक्राउ गर्‍यो ।  मह...}

पुरा पढ्नुहोस्

असावधानीले गयो सुत्केरी आमा र एक महिने छोरीको ज्यान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुत्केरी आमा र एक महिनाकी छोरीलाई चिसोबाट जोगाउन एकैपटक बिद्युतिय हिटर र कोइला बाल्दा दुबैको मृत्यु भएको छ ।   सँगै सुतेका बाबुको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अवस्था समेत चिन्ताजनक छ । उनकाे नेपाल मेडिकल कलेजकाे सघन कक्षमा उपचार भइरहेकाे छ ।    घटना, काठमाडौं का...}

पुरा पढ्नुहोस्

करेन्ट लागेर हात्तीको मृत्यु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा करेन्ट लागेर एउटा बयस्क हात्तीको मृत्यु भएको छ । सप्तरीको कंचनरुप परेमारा गाउँमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा हात्तीको आईतबार राती मृत्यु भएको हो ।    आरक्षबाट निस्किएको हात्तीले बिजुलीको पोलमा अडेस लगाउदा पोल नै ढलेको थियो । ...}

पुरा पढ्नुहोस्

२३ वर्ष अघि ‘मित्रवध’ गरेर फरार थिए ध्रुब , अन्ततः परे सीआइबीको फन्दामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आफ्नै सहकर्मी साथीको हत्या गरेर प्रहरीसँग २३ वर्षसम्म लुक्न सफल भएका एकजना अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।  सीआइबीले १६ कात्तिक २०५४ मा काठमाडौं जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक भएको श्याम खड्का हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेम...}

पुरा पढ्नुहोस्

सामान किन्न आएकी बालिकाका हत्यारालाई परिवारले प्रहरीको जिम्मा लगायो 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आफ्नै पसलमा सामान किन्न आएकी बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  बर्दिबास नगरपालिका–१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा सोही ठाउँ पसल गरी बस्ने गौशाला नगरपालिका–५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार...}

पुरा पढ्नुहोस्