Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ताजा समाचार

लाइसेन्सका लागि अनलाइन फारम भर्न समस्या, यसो भन्छ विभाग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् ।          यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मर्मत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागल...}

पुरा पढ्नुहोस्

गुरुद्वारामा भारतीय राजदूत क्वात्रा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय राजदूत विनयमोहन क्वात्राले ललितपुरको कुपण्डोलमा रहेको गुरुद्वारामा पुगेर किताब प्रदान गरेका छन् ।   उनले शिख धर्मगुरु गुरु नानक देव जीको ५५० औं जन्मजयन्तीका अवसरमा उनका बिषयमा भारत सरकारले प्रकाशित गरेको पुस्तक हस्तानान्तरण गरेका हुन् ।    शिख धर्मावलम्बीहरुले ३० नो...}

पुरा पढ्नुहोस्

भिजिट भिसामा दुबई लगी बेच्न खोज्ने एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भिजिट भिसामा दुबईमा लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका—७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मंगले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।      भुजेलले ३५ वर्षीय एक पुरुषलाई घरायसी...}

पुरा पढ्नुहोस्

साझा प्रकाशनमा आधा दशकपछि चुनावी रौनक, अध्यक्षका प्रत्यासी भन्छन् : भ्रष्टाचार र राजनीतिक हस्तक्षेप हटाउँछौं

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ । ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो ।     साझा प्रकाशनका सञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को...}

पुरा पढ्नुहोस्

इजरायल दूतावास कोभिडका कारण बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो ।  दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }

पुरा पढ्नुहोस्

वालिङका प्रहरी इन्चार्ज बने पुलिस अफ दि मन्थ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वडा प्रहरी कार्यालय वालिङ स्याङजामा  कार्यरत प्रहरी निरीक्षक हरीप्रसाद पौडेल पुलिस अफ दि मन्थ बनेका छन् ।    जिल्ला प्रहरी कार्यालय स्याङजले पौडेललाई कार्यालय प्रमुखको रुपमा जिम्मेवार बहन गरी आफ्ना मातहतमा रहेका प्रहरी कर्मचारीहरुलाई परिचालन गरी बिभिन्न मुद्धाका फरार रहेका प्रति...}

पुरा पढ्नुहोस्

कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खारेज गर्न माग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् ।     डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्...}

पुरा पढ्नुहोस्

‘सरकारको प्रभावमा नपरी सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्नेछन्’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुने दाबी गरेका छन् ।    मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा आफुहरु ढुक्क रहेको बता...}

पुरा पढ्नुहोस्

वातावरण विभागले भन्यो ‘प्रदुषण अझै बढन सक्छ, सावधान रहनुहोस’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौ उपत्यका सहित देशका प्रमुख शहरहरुमा बढेको वायु प्रदुषणको कारण मौसमलाई दिंदै आधिकारीक निकाय वातावरण विभागले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।    विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले जारी गरेको विज्ञप्तीमा २०–२१ पुसमा मौसममा आएको बदलाव सँगै काठमाण्डौ उपत्यकामा व...}

पुरा पढ्नुहोस्

सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्छ : कांग्रेस नेता पौडेल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।      मंगलबार जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय अन्तत्र्रिmयामा वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतल...}

पुरा पढ्नुहोस्