Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ताजा समाचार

सम्पत्ति शुद्धीकरणले खोज्ला त डेढ करोडको स्रोत ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान  विभागको जिम्मा लगाएको छ ।    पक्राउ परेका अमित कुमार गुप्ताले ल्याएको रकमको स्रोत पत्ता लगाउन तथा आवश्यक अनुसन्धान र कारबाहीका लागि विभागलाई जिम्मा लगाइएको हो ।...}

पुरा पढ्नुहोस्

चरिबाघको छालासहित धापासीबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित एक जना पक्राउ परेका छन् ।      प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ताप्लेजुुङ घर भएका ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई टोखा नगरपालिका–७, धापासीबाट पक्राउ गरेको हो ।      व्यूरोबाट वन्यजन...}

पुरा पढ्नुहोस्

नक्कली भ्याट बिलका नाईके बिरुद्ध ६५ करोड रुपैयाँको राजस्व मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धी कर विजक प्रयोग गरी ६५ करोड रुपैयाँ भन्दाबढि राजस्व छलि गर्ने मुख्य ब्यक्ति बिरुद्ध सोमबार मुद्दा दर्ता गरेको छ ।    विभागले  सर्लाही  धनकौल गाउँपालिका–६ बस्ने मुख्य कारोवारी प्रदिप साह समेत १० जनाबाट ६५ करोड २...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद् विस्तार गर्नुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्चको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद् विस्तार गर्नुको कारणको लिखित जवाफ माग गरेको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद् विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो ।     अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजं...}

पुरा पढ्नुहोस्

कांग्रेस किन अलमलमा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ ।      मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ ।  ...}

पुरा पढ्नुहोस्

नेकपा एकिकरणका लागि माधवकुमार नेपालको नेतृत्वमा टोली बन्यो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल –माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकिकरणका बाँकी काम पुरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ ।    पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको एकिकरणको बाँकी का...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा सुनसरी गणको उद्घाटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीको उद्घाटन गरेका छन् । सीमा सुरक्षा कार्यालयबाट स्तरोन्नति भएको उक्त गणले सुनसरीमा सीमा सुरक्षा, विपद उद्धारलगायत कार्य गर्दै आएको छ ।     कार्यक्रममा महानिरीक्षक खनालले राष्ट्रक...}

पुरा पढ्नुहोस्

कञ्चनपुरको सीमावर्ती क्षेत्रमा नेपालीमाथि गोली प्रहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् ।     दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए ।     उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...}

पुरा पढ्नुहोस्

जसपाले बढायो राजनीतिक सक्रियता, नेकपा नेता देखि पूर्व प्रधानन्यायाधीशसम्म एउटै मञ्चमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हठातमा प्रतिनिधी सभा विघटन गर्ने सरकारको निर्णय बिरुद्ध जनता समाजवादी पार्टीले नयाँ कोणबाट आन्दोलन सहित राजनीतिक सक्रियता देखाएको छ ।  जसपाले संसद विघटनपछि पहिलो पटक सरकारभन्दा बाहिरको नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेश सहित पूर्व प्रधानन्यायाधीश, न्यायाधीश, प्राध्यापक तथा वरिष्ठ कानू...}

पुरा पढ्नुहोस्

सेनामा जागिरको अवसर, २ सय ९४ कर्मचारीका लागि आवेदन खुला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ ।      सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् ।     }

पुरा पढ्नुहोस्