
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार महसुल नतिरिएका सुनका बाला जफत गरिरहेको विमानस्थल भन्सार कार्यालयले यसको कारोबारमा अवैध डलर प्रयोग भएको हुनसक्ने औंल्याएको छ । भिजिट भिसामा विदेश गएका नेपालीहरुले आफूले लैजाने पाउने सीमित डलरभन्दा महँगो पर्ने सुनका बाला ल्याउनुले यसमा अवै...
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाण्डौको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको हो । मतदान बिहान ८ बजेबाट सुरु हुने भनिएको भएपनि करिब १२ बजेबाट सुरु भएको छ । मतदाताको संख्या धेरै...
पुरा पढ्नुहोस्ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको भीमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ । भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा...
पुरा पढ्नुहोस्अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् । तालिबान सरकारका सर्वाेच्च नेता हैबतुल्लाह अखुन्जादाले सो अधिकारको रक्ष...
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधन...
पुरा पढ्नुहोस्नेपाल र कतारबीच शुक्रबार श्रम सम्झौता परिमार्जन गर्ने सहमति सँगै कतार जाने नेपाली कामदारहरुले सामाजिक सुरक्षा सुविधाहरू पाउने तथा कतार प्रहरी र त्यहाँको सुरक्षा निकायमा नेपाली नागरिकहरूलाई भर्ती हुन बाटो खुल्ने अपेक्षा गरिएको छ । यसअघि नै नेपाली कामदारको सुरक्षाको विषयमा चिन्ता व्...
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश २ बाहेक प्रदेशमा अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गरेका हुन् । देशमा संघीय व्यवस्था आएपछि नेपाली कांग्रेसले पहिलो पटक महाधिवेशन गर्दै छ । य...
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति सेनाको टोली अदलीबदली सुरु भएको छ । हाल त्यहाँ भवानी दल गण २ औं डफ्फा तैनाथ छ । उक्त डफ्फा बदली गर्न फस्ट रैफल गण २८ औं डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी बसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जनाको सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको...
पुरा पढ्नुहोस्ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । वि.सं २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit