Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

महाधिवेशनपछि एमाले एकताबद्ध भएको छ : योगेश भट्टराई

३ बर्ष अगाडि

नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् ।   भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिन...

पुरा पढ्नुहोस्

म्यानमारकी नेतृ सुचीलाई चार वर्ष जेल सजाय

३ बर्ष अगाडि

म्यानमारकी अपदस्थ नेतृ आङ सान सुचीलाई चार वर्षको जेल सजाय सुनाइएको छ । सूचीमाथि चलिरहेका विभिन्न मुद्दामध्ये म्यानमार अदालतले यो पहिलो पटक सजाय सुनाएको हो ।   उनलाई सहमतिलाई भड्काउने र प्राकृतिक विपत्तिअन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको बीबीसीले जनाएको छ...

पुरा पढ्नुहोस्

हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरता आवश्यक : नेपाल

३ बर्ष अगाडि

नेपालले हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरता आवश्यक रहेकोमा जोड दिएको छ । युएईको राजधानी अबुधावीमा आइतबार आयोजित पाँचौँ हिन्द महासागरीय सम्मेलनमा नेपालको तर्फबाट परराष्ट्रसचिव भरतराज पौड्यालले यस्तो बताएका हुन् ।    हिन्द महासागरको शान्ति र स्थिरता नेपालका लागि पनि महत्वपूर्ण रहे...

पुरा पढ्नुहोस्

इन्टरपोलबाट रेड नोटिस जारी भएका गोरे समूहका सुन तस्कर अग्रवाल पक्राउ 

३ बर्ष अगाडि

इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस(१ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सहभागी भएको इन्टरपोलको महासभामा उनले अग्रवालसहित अन्य फरार आरोपीका बिषयमा सम्बन्धित देशका सुरक्...

पुरा पढ्नुहोस्

साताको पहिलो दिन ७२.३२ अंकले घट्यो नेप्से

३ बर्ष अगाडि

साताको पहिलो दिन आइतबार शेयर बजारमा मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ ।   नेप्से परिसूचक दुई सातादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ । त्यसैको निरन्तरता जस्तै आइतबार पनि कारोबारमा गिरावट आएको छ । आतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा झरेको छ ।    आज का...

पुरा पढ्नुहोस्

रुपन्देहीबाट १८ लाख रुपैयाँ बराबरको बाटाका अवैध जुत्ता बरामद

३ बर्ष अगाडि

रुपन्देही प्रहरीले भन्सार छली ल्याइएका लाखौं मूल्य बराबरको बाटा लगायत कम्पनीका अवैध जुत्ता बरामद गरेको छ ।    कपिलवस्तुको नाका हुँदै भन्सार छलेर बुटवल ल्याउन लागिएको जुत्ता आज बिहान साढे ६ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बरामद गरेको हो ।   रुपन्देहीको...

पुरा पढ्नुहोस्

हुण्डीको साढे ६९ लाखसहित बिइङ ह्युमनका म्यानेजर पक्राउ, मुख्य सञ्चालक खोज्दै प्रहरी

३ बर्ष अगाडि

काठमाडौं प्रहरीले स्रोत नखुलेको साढे ६९ लाख रुपैयाँसहित ‘बिइङ ह्युमन’का म्यानेजर हिरोसी खनाललाई पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट शुक्रबार साँझ साढे ५ बजे उनलाई पक्राउ गरिएको हो ।&...

पुरा पढ्नुहोस्

विमानस्थलमा सुनको बाला तस्करीमा सघाएको आरोपमा प्रहरी जवान पक्राउ

३ बर्ष अगाडि

प्रहरीले त्रिभुवन विमानस्थलमा सुनको बाला तस्करीमा सघाएको आरोपमा एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागूऔषध नियन्त्रण ब्यूरोका जवान राजेन्द्र केसी छन् ।    उनलाई शुक्रबार पक्राउ गरिएको र हाल महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भ...

पुरा पढ्नुहोस्

भारतको नागाल्यान्डमा सेनाको कारबाहीमा १३ जना सर्वसाधारणको मृत्यु

३ बर्ष अगाडि

भारतको पूर्वोत्तर राज्य नागाल्यान्डमा शनिबार साँझ भएको सेनाको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ ।    फायरिङको घटनापछि गाडीहरु जलाइएको तस्बिर बाहिर आएका छन् । आक्रोशित सर्वसाधारणले सुरक्षाबलको गाडीमा आगो लगाएका हुन् ।...

पुरा पढ्नुहोस्

मिनी टिपरको ठक्करबाट थापाथलीमा स्कुटर चालकको मृत्यु

३ बर्ष अगाडि

काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार एक जना घाइते भएका छन् ।    आज बिहान थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा.२ख ७३२७ नम्बरको मिनि टिप्परले विपरीत दिशातर्फबाट आएको बा.२४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको होे ।   दुर...

पुरा पढ्नुहोस्