Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

कर्तव्यपालनामा जोड दिन शिक्षकहरुलाई माधव नेपालको अर्ती

३ बर्ष अगाडि

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउन पर्ने आवश्यकतामा जोड दिएका छन् ।   प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको आज काठमाण्डौमा उद्घाटन गर्दै उनले शिक्षा र स्व...

पुरा पढ्नुहोस्

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने तयारी गर्दै

३ बर्ष अगाडि

सत्तारुढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताएका छन् ।   नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्यूत गर्नु संविधानसम्म...

पुरा पढ्नुहोस्

इच्छाराज तामाङविरुद्ध मुद्दा दर्ता

३ बर्ष अगाडि

सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध १४८ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।     उनलाई सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोपमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज १९ मा पक्राउ गरेको थ...

पुरा पढ्नुहोस्

कायममुकायम प्रधानन्यायाधीश बन्न नदिन प्रधानन्यायाधीश जबरजस्ती डिस्चार्ज 

३ बर्ष अगाडि

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनलाई निरन्तरता दिइरहेको छ ।   शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बारले आफ्नो आन्दोलन जारी राखेको हो । त्यसक्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठल...

पुरा पढ्नुहोस्

यी हुन् अख्तियारले एक वर्षमा घुससहित पक्राउ गरेका ७० सरकारी कर्मचारी र सुरक्षाकर्मी

३ बर्ष अगाडि

सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई रोके पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७७/७८ मा घुससहित ७० जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ करोड ६२ लाख रुपैयाँ पनि घुस रकम पनि बरामद गरेको छ ।    उक्त अवधिमा १ हजारदेखि साढे ३७ लाख रुपैयाँसम्म घुससहित व्यक्तिहरुलाई पक्र...

पुरा पढ्नुहोस्

एक सातामा नेप्सेमा १४५.५९ अंकले गिरावट

३ बर्ष अगाडि

यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ ।    गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो ।   यो सातामा शेयर बजार नेप्से...

पुरा पढ्नुहोस्

राप्रपा अध्यक्षमा थापा र लिङदेनको उम्मेदवारी, यी हुन् अरु उम्मेदवार

३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् ।   शुक्रबार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङदेनले आ–आफ्नो प्यानलसहित राष्ट्रियसभामा पुगेर मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि सञ्चारकर्म...

पुरा पढ्नुहोस्

सौताको छोरालाई विष खुवाएर मारिन्, आफू भारत भागिन्

३ बर्ष अगाडि

कैलाली प्रहरीले सौताको छोराको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह–२ की मागी रोकाया छिन् ।    उनले २९ कात्तिकमा सौताका छोरा १० वर्षीय निशान्त थापा मगरलाई दूधमा मुसा मार्ने औषधी मिसाई खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान् श...

पुरा पढ्नुहोस्

५ दलीय गठबन्धनले लोकतन्त्रको आधार भत्काएको छ : केपी ओली 

३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताएका छन् ।   आज काठमाण्डौको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ...

पुरा पढ्नुहोस्

जर्मन चान्सलर बन्ने निश्चित भएका को हुन् ओलाफ ?

३ बर्ष अगाडि

जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ । वर्तमान अर्थमन्त्रीसमेत रहेका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्ने भएका छन् ।      जर्मनीको संसद सचिवालयले बिहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसदमा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एंगेला म...

पुरा पढ्नुहोस्