Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा, कर्णालीमा शाही विजयी

३ बर्ष अगाडि

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् ।    शनिबार भएको निर्वाचनमा उनी ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जान...

पुरा पढ्नुहोस्

पूर्व प्रहरी महानिरीक्षक प्रधान इतिहास बनाउँदै उच्च* राजनीतिक पदमा निर्वाचित 

३ बर्ष अगाडि

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान राप्रपाको उपाध्यक्षमा विजयी भएका छन् । प्रधानले १८१४ मत प्राप्त गरेका छन्। योसँगै उनी नेपाली राजनीतिमा महाधिवेशनबाट निर्वाचित भएर राजनीतिक दलको उच्च पदमा पुग्ने पहिलो पूर्व सुरक्षाकर्मी भएका छन् ।      नेपालको...

पुरा पढ्नुहोस्

मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेले चुनाव जित्नुपर्छ : केपी ओली

३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन १ वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।   उनले ढिलोमा पनि एक वर्ष भित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका छन् । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार...

पुरा पढ्नुहोस्

लुम्बिनीमा ५ हजार जना अट्ने सभाहल तयार हुँदै

३ बर्ष अगाडि

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।   लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण...

पुरा पढ्नुहोस्

चीनियाँ राष्ट्रपति सीद्वारा धर्मको विकासमा जोड

३ बर्ष अगाडि

चीनियाँ राष्ट्रपति सी चिनफिङले चीनियाँ सन्दर्भमा धर्मको विकास गर्ने सिद्धान्तलाई कायम राख्ने र समाजवादी समाजमा धर्महरूको अनुकूलनका लागि सक्रिय मार्गदर्शन उपलब्ध गराउने कुरामा जोड दिएका छन् ।   चीनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेक...

पुरा पढ्नुहोस्

उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक :  नेता भट्टराई

३ बर्ष अगाडि

जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।    उनले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दाबी समेत गरेका छन् । शनिबा...

पुरा पढ्नुहोस्

रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु : मन्त्री आले

३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।   श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक र सांस्कृतिक...

पुरा पढ्नुहोस्

दलहरुको सहमतिविना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव नल्याउने : प्रचण्ड

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दलहरुबीचको सहमतीविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् ।   उनले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमती र दलहरुबीचको समझदारी...

पुरा पढ्नुहोस्

२३ बैंकले गरे लाभांश घोषणा, कसको कति ?

३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६  वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।   बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणस...

पुरा पढ्नुहोस्

म्याद गुज्रेको चिया बजारमा पठाउन थालेको युनिलिभरलाई १० हजार जरिवाना, ३२ टन चिया नष्ट गरिँदै

३ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ ।     हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व...

पुरा पढ्नुहोस्