Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

नाडामा संस्थागत स्वार्थ, सामूहिक हित र सरकार–ब्यापारी सहकार्यका लागि मेरो उम्मेदवारी होः दिपककुमार अग्रवाल (अन्तर्वार्ता) 

३ बर्ष अगाडि

दीपककुमार अग्रवाल अटोमोबाइल क्षेत्रमा चिनाईरहनु पर्ने नाम होइन् । नेपाल अटोमोबाइल डिलर एशोसिएसन (नाडा) को कार्यकारी सदस्य रहेका उनी १५ वर्षभन्दा बढी समयदेखि यही क्षेत्रमा सक्रिय छन् । उनी नाडाको आसन्न निर्वाचनमा अर्का उत्साही उद्यमी ध्रुब थापाको प्यानलबाट उम्मेदवारी दिँदैछन् ।   ...

पुरा पढ्नुहोस्

नागाल्यान्ड घटना : भारतीय सुरक्षा अधिकारीविरुद्ध उजुरी, आफ्स्पा कानुन फिर्ता लिन माग

३ बर्ष अगाडि

भारतको नागाल्यान्डस्थित मोन जिल्लामा शनिबार राति सेनाको कारबाहीमा सर्वसाधारणको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ । स्थानीयले सेनाको सवारीसाधनमा तोडफोड र आगो लगाएका छन् । सुरक्षा फोर्सविरुद्ध स्थानीयमा प्रहरीमा उजुरी दर्ता गरिएको छ ।    उक्त घटनापछि भारतका धेरै राज्यमा आम...

पुरा पढ्नुहोस्

नेप्सेमा ३२.२२ अंकले वृद्धि

३ बर्ष अगाडि

दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ ।    आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ । आइतबार नेप्से परिसूचक  ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो ।  ...

पुरा पढ्नुहोस्

गुरुराज घिमिरेलाई मतदान नगरेका शेखर कोइरालाले मागे माफी

३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रदेश १ सभापति उम्मेदवार गुरुराज घिमिरे आफ्नै समूहका शीर्ष नेताले मतदान नगर्दा झिनो अन्तरले पराजित भएका छन् ।   उनलाई उम्मेद्वार बनाउन डा शेखर कोइराला लगायतका नेताहरुले सङ्घर्ष गरेका थिए । तर शनिबार विराटनगरमा भएको मतदान कार्यक्रममा डा. शेखर कोइराला, सुजाता कोइराला र मह...

पुरा पढ्नुहोस्

मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाएको छु : मन्त्री आले 

३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन् ।    आज मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी...

पुरा पढ्नुहोस्

अबको चुनावमा माओवादी केन्द्र पहिलो दल हुन्छ : कृष्णबहादुर महरा

३ बर्ष अगाडि

पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा माओवादी पहिलो दल हुने बताएका छन् ।   उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय  उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो दल दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताएका छन् ।...

पुरा पढ्नुहोस्

नेपालमा एक विदेशी नागरिकसहित दुई जनामा ओमिक्रोन संक्रमण

३ बर्ष अगाडि

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । एक विदेशी नागरिकसहित दुई जनामा यो संक्रमण देखिएको हो ।    स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण भेटिएको पुष्टि गरे ।   उनक...

पुरा पढ्नुहोस्

यसरी भयो भूपेन्द्रको हत्या, मुख्य आरोपित रावलसहित ९ जना अझै फरार

३ बर्ष अगाडि

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा कैलाली प्रहरीले २१ जना आरोपितमध्ये १२ जनालाई पक्राउ गरेको छ । घटनाका मुख्य आरोपित नविन रावल लगायत बाँकी भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।    कैलाली प्रहरीले भूपेन्द्रको हत्या घटना दुई पक्षबीचको झगडाका कारण भएको निष्कर्ष निकालेको छ । प्र...

पुरा पढ्नुहोस्

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु

३ बर्ष अगाडि

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ ।   सरकारले भारतका लागि  डा शङ्कर शर्मा, बेलायतका लागि  ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गर...

पुरा पढ्नुहोस्

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

३ बर्ष अगाडि

भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् ।    हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो । यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा...

पुरा पढ्नुहोस्