Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

ठेक्काको ८ महिना बित्दा पनि बनेन छाङ्गरु–तिङ्कर घोरेटो

३ बर्ष अगाडि

व्याँस गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी निर्माण सुरु गरिएको घोरेटो बाटोको कामले  ठेक्का भएको ८ महिनासम्म पनि गति लिएको छैन ।    नेपालतिर बाटो नहुँदा व्याँस गाउँपालिका–१ छाङ्गरु, तिङ्कर, व्याँस –२ को दुम्लिङ, कल्जु, माललगायतका गाउँका स्थानीय आफ्नै भूमि भएर आवतजा...

पुरा पढ्नुहोस्

दोब्बर पैसा दिन्छु भन्दै सामाजिक सञ्जालबाट प्रलोभनमा पारी ठगी गर्ने पक्राउ 

३ बर्ष अगाडि

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका १३ ताहचलमा घर भएका २८ वर्षीय रोजन भुजेल र कास्की पोखरा महानगरपालिका–१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी रहेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनबाट खट...

पुरा पढ्नुहोस्

बाफल हत्याकाण्ड : मृतक भनिएका व्यक्ति नै आरोपित

३ बर्ष अगाडि

काठमाडौंको बाफलस्थित माछापाटी चोकमा १० दिनअघि फेला परेको जलेको अवस्थाको शवको पहिचान खुलेको छ भने प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।    प्रहरीका अनुसार मृतक काभ्रेका हर्कबहादुर बाँनिया हुन् । उनको हत्या आरोप...

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज

३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा  स्वास्थ्यमा सुधार भएपछि आज सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट घर फर्किएका छन् ।    कोभिड–१९ को सङ्क्रमणबाट निमोनियाका कारण उनी यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए । उनी चार दिनको उपचारपछि आज बिहान...

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको विधान संशोधन गर्न उपसमिति गठन

३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।    शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उप...

पुरा पढ्नुहोस्

नेपालमा एमसीसीबारे विवाद भएपछि बोर्ड बैठकबाट निर्णय गरिँदै

३ बर्ष अगाडि

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बोर्ड अफ डाइरेक्टर्सको बैठक यही मंसिर २८ मा बस्ने भएको छ । अमेरिकाको न्युयोर्कमा बस्ने उक्त बैठकमा नेपालबारे पनि छलफल हुने भएको छ ।    अमेरिकाले एमसीसी परियोजनाअन्तर्गत नेपाललाई सहयोग गर्ने भने पनि त्यसलाई नेपाल सरकारले स्वीकृत गरिसकेको छैन । एमस...

पुरा पढ्नुहोस्

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

३ बर्ष अगाडि

भदौ ३० गतेदेखि सञ्चालन भएको कक्षा १२ परीक्षाको नतिजा आज प्रकाशित भएको छ । राष्ट्रिय बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।    परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा  https://n...

पुरा पढ्नुहोस्

वीरगञ्ज नाकामा 'हाइ अलर्ट' 

३ बर्ष अगाडि

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।     भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी...

पुरा पढ्नुहोस्

१२ मेजरको लेफ्टिनेन्ट कर्णेलमा बढुवा, १८ को सरुवा 

३ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले केही दिनअघिमात्र १२ सेनानी (मेजर) हरुलाई प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा गरेको छ ।  सेनाको बलाध्यक्ष विभागले उनीहरुको बढुवा तथा सरुवा नियुक्ती गरेको हो । यस्तै विभागले १८ जना लेफ्टिनेन्ट कर्णेलहरुको सरुवा समेत गरेको छ । यसअघि मालदार अड्डामा र...

पुरा पढ्नुहोस्

हङकङसहित अफ्रिकाका यी देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

३ बर्ष अगाडि

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ ।        मन्त्रिपरिषद्को १३ मङ्सिरको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी,...

पुरा पढ्नुहोस्