Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

फेरि तानाशाही सरकार नआओस् भन्नका लागि महाधिवेशनले निर्णय गर्नुपर्छ  ः सभापति देउवा

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः एक पटक कांग्रेसको सभापति बनाउन पार्टी महाधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।   उनले केपी ओलीजस्ता शासकको डरत्रासबाट मुलुकलाई मुक्त बनाउँदै आगामी निर्वाचनमा कांग्रेसको सरकार बनाउन पनि सबै महाधिवेशन प्रतिनिधिहरुले आफूलाई सभापति बनाउनुपर्ने तर्क सम...

पुरा पढ्नुहोस्

पार्टीलाई भरोसाको केन्द्र बनाउन आन्तरिक लोकतन्त्र बलियो हुनुपर्छ : वरिष्ठ नेता पौडेल

३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक लोकतन्त्रलाई बलियो र संस्थागत गरेर लैजान सकिएमा मात्र कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सकिने बताएका छन् ।   पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले नेता तथा कार्यकर्तामा लोकतान्त्रिक आदर्श, निष्ठा र...

पुरा पढ्नुहोस्

संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको विजय आवश्यक छ : उपसभापति निधि

३ बर्ष अगाडि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा विजयी हुनुपर्ने बताएका छन् ।   पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै आज उनले आगामी निर्वाचनमा कांग्रेसको एकमना सरकार बनाउन पार्टी बलियो हुनुपर्ने र त्यसका लागि न...

पुरा पढ्नुहोस्

अरुका नीतिका पछाडि नभई कांग्रेसले आफ्ना नीतिमा अरुलाई हिँडाओस् : केपी ओली

३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता लागेको बताएका छन् ।   उनले पुष्पकमल दाहाल र माधव नेपालप्रति संकेत गर्दै कांग्रेसले औंला छाड्ला कि भनेर उनीहरुले सधैं सँगै जानुपर्छ भन्ने गरेको दाबी समेत गरेका छन् । शुक्रबारबाट काठमाण्डौमा सुरु भएको...

पुरा पढ्नुहोस्

पूर्वडिआईजी खरेलद्वारा नेपाल सुशासन पार्टी घोषणा

३ बर्ष अगाडि

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् ।   शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताएका छन् । उनले देशमा अहिले कुशा...

पुरा पढ्नुहोस्

देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरुका बीचमा एकता हुनु जरुरी छ : प्रचण्ड 

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरुका बीचमा एकता हुनु जरुरी रहेको बताएका छन् ।   शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टीहरु...

पुरा पढ्नुहोस्

राजतन्त्रको भविष्य नभएको भन्दै पूर्वराजालाई पार्टी खोल्न माधव नेपालको सुझाव

३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् ।    नेपाली कांग्रेसको १४औं महाधिवेशनको आज उद्घाटन समारोहमा बोल्ने क्रममा उनले लोकतन्त्र रक्षाको निम्ति गणतन्त्र नै उत्तम उपाय भएको भन्दै १६ वर्ष अगाडि नै दलहरुले राजतन्त्रलाई पाखा लगाएको बत...

पुरा पढ्नुहोस्

नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको छ : केपी ओली

३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन् ।   शुक्रबार नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले काठमाण्डौमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकार...

पुरा पढ्नुहोस्

१३४ कार्यसमिति सदस्य चयन गर्न सुरु भयो कांग्रेस महाधिवेशन

३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ ।    प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्खरै महाधिवेशनको दीप बालेर उद्घाटन गरेका छन् । महाधिवेशनको उद्घाटन हुनुअघि विभिन्न समुदायलाई प्रतिनिधित्व गर्दै सांस्कृतिक झाँकी प्रस्तुत गरिएक...

पुरा पढ्नुहोस्

कैलालीमा दुई भारतीय प्रहरी नियन्त्रणमा

३ बर्ष अगाडि

कैलालीमा नेपाल प्रवेश गरेका दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि नियन्त्रणमा लिइएको हो ।   हरियाणामा कार्यरत उनीहरु बिहीबार नेपाल प्रवेश गरेका थिए । प्रहरी हवल्दार सुनिल कुमार र प्रहरी जवान सतेन्द्र कुमारले चलाएको एचआर ३१ पीअ८७७९...

पुरा पढ्नुहोस्